विश्वविद्यालय बनाउन हटियामा जग्गा उपलब्ध गराउने
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले बागमती प्रदेश विश्वविद्यालयको भवन निर्माणका लागि बजार क्षेत्रबाट पूर्वतर्फ हटियामा जग्गा उपलब्ध गराउने भएको छ ।
प्रशासनिक भवन निर्माण गर्न जग्गा खोजिरहेको विश्वविद्यालयलाई उपमहानगरले १७ नम्बर वडाको हटियामा जग्गा उपलब्ध गराउने...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । धनुषा, मिथिला नगरपालिका-६ बसी पुलस्थित सडकमा महेन्द्रनगरबाट ढल्केवरतर्फ आउँदै गरेको प्र.३-०२-००६ प ६७५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सिराहा बिष्णुपुर नगरपालिका-१ गौरीपुर बस्ने २६ वर्षीय विवेक कुमार...
सिद्धार्थ बैंकले सञ्चिति नाफाबाट ४ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । सिद्धार्थ बैंकको लाभांश घोषणा भएको छ ।
बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वित्तीय विवरणमा आधारित सञ्चिति नाफाबाट ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको बैंकका कम्पनी सचिव लक्ष्मण घिमिरेले...
यी ७ ट्रिक्स अपनाउनु भयो भने बन्नेछ आकर्षक युट्युब थम्बनेल
काठमाडौं । युट्युब भिडिओमा अडियन्स आकर्षित गर्ने सबैभन्दा उत्तम माध्यम हो ‘थम्बनेल’ । जसरी कुनै पुस्तकका लागि त्यसको कभरले पाठकलाई आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ, त्यसरी नै युट्युब भिडिओका लागि थम्बनेलले दर्शकलाई आकर्षित गर्ने...
अमेरिकामा बेरोजगारी ४.२ प्रतिशतका दरले बढ्याे
अमेरिका । अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशतले वृद्धि भएको छ । नोभेम्बरमा अमेरिकी वृद्धिमा उछाल आएको हो ।
विभागको तथ्याङ्क श्रमाङ्क ब्युरो (बीएलएस) अनुसार स्वास्थ्य सेवा, मनोरञ्जन र आतिथ्य, सरकारी सामाजिक र सहायतामा केही रोजगारी...
प्राध्यापक त्रिपाठीलाई बेलायतको विश्वविद्यालयबाट ओडीए
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)को विज्ञान तथा मानविकी विभागकी प्राध्यापक सावित्री त्रिपाठीले बेलायतको ब्राइटन विश्वविद्यालयबाट आधिकारिक विकास सहायता (ओडीए)अनुदान प्राप्त गरेकी छिन् ।
प्राध्यापक त्रिपाठीले नेपालमा ‘गुल्पर टेक्नोलोजीको कार्यसम्पादन मूल्याङ्कन’ शिर्षकमा अनुसन्धान गर्न बेलायतको...
संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि १३ जनाको आवेदन
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि १३ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदकहरूको दरखास्त स्वीकृत गरेको छ ।
आवेदन दिनेमा प्राडा वीरेन्दकुमार लाल, प्राडा भागवत ढकाल, प्राडा गुरुप्रसाद सुवेदी, प्राडा...
रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा निकृष्ट कार्य
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा सरकारले निकृष्ट कार्य गरेको जनाएको छ ।
चितवनमा सहकारीको रकम अपचलनमा बयान सकिएपछि लामिछानेलाई बुधबार राति त्यहाँबाट पोखरा लगिएको थियो...
इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन
काठमाडौं । इतिहासकार पुरुषोत्तम शमशेर राणाको आज निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको ९९ वर्षको उमेरमा निधन भएको उनकी बुहारी भगवती राणाले जानकारी दिइन्।
उनका अनुसार राणालाई रक्तचाप कम भएपछि अस्पतालमा भर्ना...
प्रकाशमानसिंह राउतद्वारा पारदर्शी बनाउनबाट पेसी व्यवस्थापन
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेसी व्यवस्थापन गरिएको जनाएका छन्।
सर्वोच्च अदालतमा गोला प्रणालीबाट हुने पेसी व्यवस्थापन प्रक्रिया अवलोकन गर्न आज आयोजित पत्रकार सम्मेलनमा प्रधानन्यायाधीश राउतले न्यायालयलाई पारदर्शी...
























