नासा नेपालले एफआईएमको प्रतिष्ठित अवार्ड पायाे

काठमाडौं । नेपालको मोटरस्पोर्ट्सको नियामक निकाय नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल)ले अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ; फेडेरेसन इन्टरनेश्नल दी मोटरसाईकल (एफआईएम)को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । स्पेनको तटिय पर्यटकीय शहर पालमा मालोरकामा सम्पन्न महासंघको १२० औं...

नेपाल इजरायल र प्यालेस्टाइनको युद्धबारे तटस्थ बस्नु भर्त्सनायोग्य

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल इजरायल र प्यालेस्टाइनको युद्धबारे तटस्थ बस्नु भर्त्सनायोग्य रहेको जनाएका छन्। सोमवार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियानको उद्घाटन गर्दै उनले यस्तो जनाएका...

आज देशभर ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइयाे

काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारितभएको २१ वर्ष पूरा भएको अवसरमा आज देशभर ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहका साथै भ्रष्टाचारविरुद्ध तथा सुशासनका पक्षमा क्रियाशील...

भ्रष्टाचार अन्त्यका लागि समग्र राज्य एक हुनुपर्छ : उपप्रधानमन्त्री सिंह

ललितपुर । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक संस्था र राज्यको प्रणालीलाई कमजोर बनाउने भ्रष्टाचार अन्त्यका लागि समग्र राज्य एक हुनुपर्ने जनाएका छन्। ‘भोलिको सदाचार निर्माणः युवाहरूसँग भ्रष्टाचार विरुद्धको ऐक्यबद्धता’ भन्ने नाराका साथ भ्रष्टाचार...

कीर्तिपुरमा इन्द्रायणी जात्राकाे दिन सार्वजनिक बिदा

काठमाडौं । कीर्तिपुर नगरपालिकामा इन्द्रायणी जात्राकाे अवसरमा  मंगलबार सार्वजनिक बिदा हुने भएकाे छ । मंगलबारको दिन कीर्तिपुरमा स्थानीय परम्परा अनुसार  न्हेगाँ सातगाउँले अन्तर्गत इन्दायणी जात्रा जात्रा लाग्ने गर्दछ । त्यसकै अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको...

अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसीसी र यूएसएआईडी अन्तर्गत परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी...

राष्ट्रपति असद देश छाड्न बाध्य

काठमाडौं । विद्रोहीहरुले सिरियाको राजधानी कब्जा गरेपछि राष्ट्रपति बसर अल असदले देश छाडेका छन् । इस्लामी विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)ले राजधानीसमेत कब्जा गरेपछि राष्ट्रपति असद देश छाड्न बाध्य भएका हुन् । सन् २०११ मा...

सार्क राष्ट्रबिच पारस्परिक विश्वास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क राष्ट्रबिच पारस्परिक विश्वास, साझेदारी र सहयोगलाई बढावा दिनु सार्कको प्रमुख भूमिका रहेको जनाउनुभएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) ४० औँ बडापत्र दिवसको अवसरमा आइतबार शुभकामना दिनुहुँदै...

बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा

( ७६ औ मानव अधिकार दिवसका अवसरमा २०८१ मंसिर २५ गते मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित नागरिक संवाद कार्यक्रममा प्रस्तुत अवधारणापत्र) १. रोजगारीको अधिकारः मानव अधिकार १० डिसेम्बर १९४८ का दिन राष्ट्रसंघ महासभाले मानव अधिकारको...

भारतीय ग्यास बुलेट खोजी गर्न सशस्त्र प्रहरी टोली परिचालन

ठमाडौं । धादिङको कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा परेको भारतीय ग्यास बुलेटका चालक र सहचालकको खोजी गर्न गोताखोरसहितको सशस्त्र प्रहरी टोली परिचालन भएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद्...

RECENT POSTS

HOT NEWS