सन् २०३४ को फिफा विश्वकप साउदी अरेबियाले गर्ने
एजेन्सी । फिफा विश्वकप सन् २०३४ को आयोजनाको जिम्मा साउदी अरेबियाले पाएको छ। एसियन राष्ट्र साउदी अरेबियामा हुने यो प्रतियोगिता ४८ टोली सहभागी विश्वकपको एकल आयोजकका रुपमा रहने पहिलो देशसमेत बन्ने छ।
त्यसअघि २०३० को...
मसला तथा जडिबुटी तालिम सम्पन्न
काठमाडौं । परम्परागत आरोग्य संस्था नेपाल तथा नेवा ग्वाहालि पुचः १३ १५ वडाको संयुक्त आयोजनामा मसला तथा जडिबुटी तालिम शनिबार सम्पन्न भएको छ ।
काठमाडौंको डल्लुमा रहेको जगत सुन्दर ब्वनेकुथिमा ३ दिन (मंसिर ८, १५,...
बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं । बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प...
एनपीएलमा सुदूरको चौथो जीत
काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा अहिलेसम्मकै सबैभन्दा बलियो स्थितिमा देखिएको जनकपुर बोल्ड्स पहिलोपटक कोल्याब्स भएको छ।
सुदूरपश्चिमविरुद्ध भएको पाँचौं खेलमा जनकपुरका कुनै पनि ब्याटरले सम्झन लायक रन बनाउन सकेनन्। १२४...
सिमकोट विमानस्थल सञ्चालनमा आयाे
काठमाडौं । हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म निरन्तर हिमपात भएपछि अवरुद्ध सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएर मंगलबार हवाई सेवा सञ्चालनमा आएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी मिलेर हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, २६ मंसिर महोत्तरी, भंगाहा नगरपालिका-७ गोरहन्ना बजारमा पार्किङ गरी राखेको प्र.२-०३- ००१ ख १०२७ नम्बरको बसमा गए राति आगलागी हुँदा बस पूर्णरूपमा जलेर करिब ९५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
झापा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१० शान्ति टोल बस्ने ५५ वर्षीय पदम श्रेष्ठलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको...
एसियन कप छनोटमा नेपाल रहेको समूहमा भियतनाम, मलेसिया र लाओस
काठमाडौं । सन् २०२७ मा साउदी अरबमा हुने एएफसी एसियन कप छनोटको तेस्रो चरण ड्र सार्वजनिक भएको छ । जसमा नेपाल समूह एफमा परेको छ ।
सोमबार मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा भएको ड्र अनुसार नेपाल...
विराटनर किंग्समा नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड
काठमाडौं । नेपाल प्रिमियर लिग लिग (एनपीएल) टोली विराटनर किंग्सले नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डलाई अनुबन्ध गरेको छ ।
विराटनगरले बाँकी खेलका लागि विकेटकिपर ब्याटर एडवार्ड्सलाई भित्र्याएको हो । उनी मंगलबार नेपाल आइपुगेका छन् ।
विराटनगरले अहिलेसम्म...
प्रतिनिधि सभाको टोली १३–० गोलले जित
काठमाडौं । संघीय संसद् सेवा दिवसको अवसरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबीच फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
मंगलबार भृकुटिमण्डपस्थित फुटसलमा आयोजित प्रतियोगितामा प्रतिनिधि सभाको टोलीले १३–० गोलले जित हात पारेको हो ।
सभामुख देवराज घिमिरेको...

























