दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । साइबर अपराधको आराेपमा पक्राउ गरिएका दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा...

त्रिविकाे सिनेटबाट १२ वटा नीति पारित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) बाट १२ वटा नीति पारित भएको छ । बिहीबार बसेको सभाबाट १२ वटा नीति पारित भएको हो । जसमा विश्वविद्यालय प्रध्यापन सेवामा गर्नका लागि न्युनतम योग्यता पुनर्विचार गर्ने, आंगिक...

पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन

काठमाडौं। नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन हुँदैछ । आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश...

रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा स्नातक र स्नातकाेत्तर तहमा भर्ना खुल्याे

काठमाडौं । काठमाडौंको  प्रदर्शनीमागमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पसमा  नेपालभाषा स्नातक, स्नातकाेत्तर तहमा अहिले खुलिरहेकाे छ । त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना कार्यक्रम शैक्षिक वर्ष २०८१ / ०८२ ले एक सुचना जारी...

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं । काठमाडौं, टोखा नगरपालिका-१० गोंगबु गणेशस्थान बस्ने ६० वर्षीय युवराज शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा युवराज समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२...

जनकपुरविरुद्ध काठमाण्डुकाे १ सय २ रन लक्ष्य प्रस्तुत

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डु गुर्खाजले १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ। काठमाण्डु १९.३ ओभरमा अलआउट हुँदै १ सय १...

डलर देखाई प्रलोभनमा पारी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, २७ मंसिर डलर देखाई प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-६ गाती घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ गणेश बस्ती डेरा गरी बस्ने...

सुनको मूल्य स्थिर

काठमाडाैं । पछिल्लो समय लगातार उकालो लागेको सुनको मूल्य आज भने स्थिर रहेको छ। हिजो एकै दिन दुई हजार रुपैयाँले बढेको सुनको मूल्य बिहीबार बजार खुलेसँगै स्थिर रहेको हो। छापावाल सुन प्रतितोला एक लाख ५४...

नेपालमा चीनबाट विभिन्न उच्च स्तरीय भ्रमणहरू सुरु

काठमाडौं । चीनले अघि सारेको अन्तर्राष्ट्रिय विकास रणनीतिक कार्यक्रम बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनमा आएपछि नेपालमा चीनबाट विभिन्न उच्च स्तरीय भ्रमणहरू सुरु भएका छन् । सरकारी प्रतिनिधिदेखि लिएर विभिन्न विज्ञहरूको टोली नेपाल आउन थालेका...

बेल्जियममा परराष्ट्रमन्त्री देउवाविरुद्ध प्रदर्शन

युरोप भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध बेल्जियममा प्रदर्शन भएको छ। नेपाल जनसम्पर्क समिति बेल्जियमको कार्यक्रमको सिलसिलामा भाग लिन लुभेन पुगेकी परराष्ट्रमन्त्री देउवाविरुद्ध बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश...

RECENT POSTS

HOT NEWS