सुनको मूल्य प्रतितोला रु. एक लाख एक हजार एक सय कायम
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख एक हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला...
जसपाको संसदीय दल निर्वाचन आज
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको निर्वाचन आज हुने भएको छ ।
जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टी विधानअनुसार संसदीय दलको निर्वाचनका लागि बुधबारका लागि चुनावी कार्यतालिका सार्वजनिक गरिएको हो...
अर्थतन्त्रका गतिविधि सुस्ताएसँगै आयमा आएको गिरावट
काठमाडौं । पछिल्लो समय अर्थतन्त्रका गतिविधि सुस्ताएसँगै आयमा आएको गिरावटले लेनदेन र बन्द व्यापारमा अराजकता सुरू भएको छ ।
चालू आर्थिक वर्षमा चेक बाउन्सको घटनामा भएको बृद्धिले लेनदेन र बन्द व्यापारमा अराजकता मौलाएको देखिएको हो...
सर्वोच्चमा गृहमन्त्री लामिछानेको संसद् सदस्य योग्यताबारे सुनुवाइ हुने
काठमाडौं । गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे पुस २२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । अधिवक्ता रविराज बसौलालगायले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुस ६ गते नै सुनुवाइ...
चक्रपथको दोस्रो खण्ड विस्तारको काम अघि बढेन
काठमाडौं ।‘साइट क्लियर’ नहुँदा चक्रपथको दोस्रो खण्ड विस्तारको काम अघि बढ्न सकेको छैन । चीन सरकारको अनुदान सहायतामा विस्तार गर्न लागिएको उक्त खण्डमा सडकले चर्चेको क्षेत्र खाली ९साइट क्लियर० गर्न ४ वर्षअघिबाटै काम सुरु भए...
बैंकिङ कसूर मुद्दामा फरार दुई पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार दुईजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका–५ घर भएर चितवन बस्ने ५१ वर्षीय पंचम अकौलिया र खोटाङ घर भएर काठमाडौं बुढानिलकण्ठ...
पुसकाे अन्तिम सातादेखि एनभीए क्लब च्याम्पियनसिप भलिबल हुने
काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुष अन्तिम साता हुने भएको छ ।
संघले मंगलबार पत्रकार सम्मेलन गरी पुरूषतर्फ १५ र महिलातर्फ ८ टिमले प्रतिस्पर्धा गर्ने यो...
कानुनी सल्लाहकार महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त
काठमाडौं । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुने भएका छन् ।
उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा सिफारिस गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक...
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन माघ २८ भित्र गर्ने तयारी
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ ।
वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारी गरेको हो । नेपालको संविधानको धारा ६३...
बागमती प्रदेशद्वारा बिउपुँजी उपलव्ध गराउन रु ५५ करोड विनियोजन
काठमाडौं । बागमती प्रदेश सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रको विकास, विस्तार र व्यवसायीकरणका लागि बिउपुँजी उपलव्ध गराउने योजना अन्तर्गत रु ५५ करोड विनियोजन गरेको छ । विनियोजित बजेट कार्यान्वयनका लागि बिउपुँजी...























