कीर्तिपुर सहकारी पसल कीर्तिपुर नगरपालिका १० वडा चिथु टोलमा पनि संचालन
कीर्तिपुर । कीर्तिपुर उपभोक्ता सहकारी संस्था लिमिटेडद्वारा संचालनमा ल्याएको कीर्तिपुर सहकारी पसल कीर्तिपुर नगरपालिका १० वडा चिथु टोलमा पनि संचालन भएको भएको छ । आज पुस १३ गते बुधबार उक्त सहकारी पसलको उद्घाटना भएको...
जाडो अझै बढ्ने अनुमान
काठमाडौं । काठमाडौं उपत्यकामा हिजोको तुलनामा आज झन् जाडो बढेको छ । हिउँदयामको मध्यतिर आइपुगेकाले जाडो अझै बढ्ने अनुमान मौसमविदको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार आज...
संसदीय दलको नेतामा तामाङ र बानियाँको उम्मेदवारी
हेटौँडा । बागमती प्रदेशको प्रदेश सभाको नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज बुधबार निर्वाचन हुँदैछ । कांग्रेस संसदीय दलको नेताका लागि कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ र कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर...
विशेष चेकिङको क्रममा १०७ जना चालकहरु कारवाहीमा
काठमाडौं । उपत्यकामा आज बिहानै गरिएको विशेष चेकिङको क्रममा १०७ जना चालकहरु ट्राफिक प्रहरीकोे कारवाहीमा परेका छन् ।
जस्मा कागजपत्र साथमा नबोकेका ७ जना र अवस्था ठिक नभएका सवारी साधन चलाउने १० जना गरी १७...
चलचित्र विकास बोर्डको सल्लाहकार समिति सदस्य संख्या ९ जना पुग्याे
काठमाडौं । चलचित्र विकास बोर्डको सल्लाहकार समिति सदस्य संख्या ९ पुगेको छ । अध्यक्ष भुवन केसीले मंगलबार चलचित्र संघबाट थप दुई जना सल्लाहकार नियुक्त गरेका छन् ।
प्रदर्शक संस्थाको तर्फबाट गोपाल कायस्थ र गोविन्द शाही...
प्रतितोला एक लाख एक हजार एक सय पुग्यो सुनको मूल्य
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख एक हजार एक सय तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला रु. एक लाख सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु....
सङ्कटमा प्रकृतिका कुचीकार-गिद्ध : पर्यावरणका लागि खतरा
लुम्बिनी । चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध अहिले हराएका छन् । दश-पन्ध्र वर्ष पहिलेसम्म अग्ला सिमलका रुख तथा गाउँघर नजिकै मृत चौपायाको सिनो फाल्ने ठाउँतिर प्रकृतिका कुचीकार उपनामले परिचित गिद्धको बास...
प्रधानमन्त्री र अध्यक्ष नेपालबीच भेटवार्ता : सरकारमा सहभागी गराउने प्रयास
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)लगायतका दलहरुलाई सरकारमा सामेल गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयास गर्नुभएको छ ।
यसअघिको वाम लोकतान्त्रिक गठबन्धनमा सहभागी रहेका नेकपा (एकीकृत समाजवादी)लगायतका दलहरुलाई सरकारमा सामेल गराउन प्रधानमन्त्री प्रचण्डले प्रयास गर्नुभएको हाे ।
सरकारमा सहभागी...
तालिबान सरकारलाई राष्ट्रसंघको आग्रह, महिलालाई शिक्षामा वञ्चित नगर्नु
संयुक्त राष्ट्रसङ्घ। तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयमा विश्वव्यापी रुपमा नै विरोध भइरहेका बेला संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदले...
आजको मौसम सामान्यतया सफा
काठमाडौं। प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य...

























