नवनियुक्त अर्थमन्त्रीलाई अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा व्रिफिङ

काठमाडौं । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलसंग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले आज मध्यान्ह अर्थमन्त्रालयमा भेटवार्ता गरेको छ । सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं...

मेगा बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त

काठमाडौं  ।  मेगा बैंक नेपाल लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त भएका छन् । मेगा बैंक सञ्चालक समितिले पुस ९ गतेदेखि लागू हुने गरी पोखरेललाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) नियुक्त...

म मन्त्रालयमा आउँदा धेरै खुसी थिइन र बिदाइमा पनि निराश छैन

काठमाडौं । निर्वतमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धि भने भएको बताएका छन् ।आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै उनले भने, ‘मेरो छ महिने कार्यकालमा नयाँ सुरुआत नभए पनि...

४८ घण्टाभित्र नियमविपरीत व्यक्तिगत सुरक्षाकर्मी राखेको भए फिर्ता गर्न निर्देशन

काठमाडौं । गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियमविपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले ४८ घण्टाभित्र नियमविपरीत व्यक्तिगत सुरक्षाकर्मी...

विभिन्न धनमाल चोरी

काठमाडौं । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ तेजविनायक चोक डेरा गरी बस्ने खोटाङ रुपाकोट मझुवागढी नगरपालिका-७ घर भएका २८ वर्षीया नमुना रोकाको कोठाबाट ल्याप्टप १ थान, मोबाइल १ थान, नगद २० हजार रूपैयाँ र विभिन्न...

प्रधानमन्त्री भएपछि प्रचण्डले मन्त्रिपरिषद्को पहिलो बैठक बोलाए

काठमाडौं ।  प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पदवहाली गरेलगत्तै मन्त्रिपरिषद्को बैठक आव्हान गरे। आफ्ना मन्त्रालयमा पदवहाली गरेपछि तीन उपप्रधानमन्त्रीहरु विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने मन्त्रिपरिषद् बैठकमा भाग लिन...

करी पातको चिया पिउनाले रोग प्रतिरोधात्मक क्षमता बढ्छ

काठमाडौं । करी पात खानाको स्वाद बढाउने मसला हो तर यसलाई चियाको रुपमा पनि बनाएर पिउन सकिन्छ । आउनुहोस् तपाईलाई जाडोमा करी पातको चिया पिउनुका फाईदाहरु बारे बताउँने छौं । देशभर यतिबेला धेरै क्षेत्रमा...

कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी, मासिक ६० हजार आम्दानी

कास्की । पाँच वर्षको कोरिया बसाइलाई बिट मारेर आफ्नै देशमा फर्किएका कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ का धनबहादुर पुनले आफ्नै व्यवसाय चलाउएका छन् । ४६ वर्षीय उनले गाउँमै कोइला उद्योग चलाएका हुन् । लामो...

लुम्बिनीसँग पोखरा पराजित

काठमाडौं । लुम्बिनी अल स्टारले नेपाल टी-२० क्रिकेट लिगमा लगातार तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा लुम्बिनीले पोखरा रेन्जर्सलाई तीन विकेटले हरायो । जितका लागि एक सय ३४ रनको विजयी...

महान्यायाधिवक्ता खातीद्वारा राजीनामा

काठमाडौं । सरकारका कानुनी सल्लाहकार खम्मबहादुर खातीले महान्यायाधिवक्ता पदबाट राजीनामा दिनुभएको छ । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गर्नुभएको थियो । राजीनामा बुझाएसँगै महान्यायाधिवक्ता कार्यालयले उहाँलाई बिदाइ गरेको छ । बिदाइ कार्यक्रममा उहाँले...

RECENT POSTS

HOT NEWS