मोटरसाइकल चारी गरेको अभियोगमा पक्राउ

काठमाडौं । पर्सा, मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-२६ ठेगाना भएका २० वर्षीय राम प्रवेश पटेल, २६ वर्षीय अशोक पटेल, भारत बिहार पुर्वी चम्पारण...

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. दुई सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला...

इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लामाथि लिभरपुलको सहज जित

 एजेन्सी । एस्टन भिल्लालाई हराउँदै  लिभरपुल इंग्लिस प्रिमियर लिगको छैठौं स्थानमा उक्लिएको छ। विश्वकपपछि लिग कपको अन्तिम १६ मा म्यान्चेष्टर सिटीसँग स्तब्ध लिभरपुलले गएराति एस्टल भिल्लामाथि ३-१ को जित निकालेको हो। लिभरपुलको जितमा मोहमद सलाह, भर्जिल...

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत काठमाडौंमा डेरा खोज्न थाले

काठमाडाैं । सत्तारूढ दल जनमत पार्टीका अध्यक्ष डा. सिके राउत काठमाडौंमा डेरा खोज्न थालेका छन्। काठमाडौंमा कोठा पाउनै गाह्रो भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आज पनि आफू कोठा खोज्न जान लागेको बताएका छन्। गएको मंसिर ४...

इरानका फुटबलर अली दाईको परिवारलाई देश बाहिर जान रोक

एजेन्सी  । इरान सरकारले देशका सर्वकालीन महान् खेलाडी अली दाईको परिवारलाई देश बाहिर जान रोक लगाएको छ। इरानले महसा अमिनीको हिरासतमा मृत्यु भएपछि भइरहेको विरोध प्रदर्शनलाई समर्थन गरेको भन्दै अली दाईका श्रीमती र छोरीलाई...

चारदिन अघि सेन्सर सिफारिस लिएर राती ११ बजेपछि चलचित्र हलमा देखाउन सकिने

काठमाडौं । चलचित्र विकास बोर्डले एकसाता अघि नै फिल्म सेन्सरलाई सिफारिस लिनुपर्ने नियमलाई परिवर्तन गरेको छ । सोमबारको बोर्ड बैठकले रिलिजको चार दिनअघि नै सिफारिस लिनुपर्ने निर्णय गरेको हो । प्रदर्शक संस्था चलचित्र संघ...

देशका केही स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । आज देशका ही स्थानमा हल्का हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । यसका साथै आज...

सिद्धार्थ बैंकको २० औँ वार्षिकोत्सव सम्पन्न

काठमाडाैं । १७ औँ वाणिज्य बैंकको रूपमा २०५९ साल  हिजाे सोमवार कै दिनमा स्थापित सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २० औँ वर्ष पूरा गरेको छ । बैंक सञ्चालनको २० वर्ष पूरा भएको अवसरमा बैंकले काठमाण्डौको...

५ वर्ष ७ महिनापछि सिंहदरबारमा दाहाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ५ वर्ष ७ महिनाअघि नेतृत्व हस्तान्तरण गर्दै सरकारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तिनै देउवालाई विस्थापित गर्दै तेस्रोपटक मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । पूर्वसहमतिअनुसार...

यस वर्षको कियाचु इमानसिंह चेम्जोङ पुरस्कार आङदेम्बेको कृतिलाई दिने निर्णय

काठमाडौं । यस वर्षकाे २०७९ कियाचु इमानसिंह चेम्जोङ पुरस्कार निशेष आङदेम्बेको निबन्ध कृति ‘थिक् नेशेन्’लाई दिइने भएको छ। पुस ६ गते बसेको पुरस्कार निर्णायक समितिको बैठकले यस वर्षको कियाचु इमानसिंह चेम्जोङ पुरस्कार आङदेम्बेको कृतिलाई दिने...

RECENT POSTS

HOT NEWS