बढ्न थाल्यो अण्डाको मूल्य

चितवन । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु तीन सय ६० तय...

सांसदहरूले अनिवार्य विद्युतीय हाजिर गर्नुपर्ने

नारायणप्रसाद न्यौपाने काठमाडौं। जनप्रतिनिधि अर्थात् सांसदहरू सदन र संसदीय समितिभन्दा बाहिर रमाउन थालेपछि त्यस्तो प्रवृत्ति रोक्न संसद् सचिवालयले विद्युतीय हाजिरी यन्त्र जडान गर्ने तयारी सुरु गरेको छ । संसद् र समितिका बैठकमा कुर्सी खाली राखेर सांसदहरू हाजिर...

काठमाडौं उपत्यकाका यी सडकमा बढ्यो सवारी चाप

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक कार्यालयले कोटेश्वर, त्रिपुरेश्वर र लैनचौर हुँदै चल्ने सवारी साधन चापमा चलिरहेको जनाएको छ । जडिबुटीबाट कोटेश्वरतर्फ आउने, भद्रकालीबाट सुन्धारा हुँदै त्रिपुरेश्वरतर्फ जाने र सोह्रखुट्टेबाट लैनचौर आउने सवारी साधन चापमा...

बर्दियामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी

काठमाडौं  ।  बर्दियामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी गाउँपालिका-६ दाङपुर दमौली बस्ने ४८ वर्षीय मेघराज अधिकारीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई अधिकारीले जबरजस्ती करणी गरेको भन्ने खबर...

वीर अस्पतालका केही कर्मचारी सम्पर्कविहीन

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीर अस्पतालका केही कर्मचारी सम्पर्कविहीन भएका छन् । लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेकाले अस्पतालको सम्पर्कमा नआएका डाक्टर, नर्स र...

चलचित्र “पिपल साक्षी ” को प्रथम च्यारिटी शो को उद्घाटन

काठमाडाैं । राजधानीमा ओप्सना फिल्मस प्रा.लि.ले आयोजना गरेको एक कार्यक्रम,नेपाली कथानक चलचित्र "पिपल साक्षी "को प्रथम च्यारिटी-शो मा प्रमुख अतिथि वरिष्ठ साहित्यकार श्री सुरेन्द्र महर्जन 'अमर' ज्यूबाट दीप प्रज्वलन गर्दै जमल काठमाडौ स्थित सांस्कृतिक...

वाङ्मय क्षेत्रका सात व्यक्तित्वहरूलाई सम्मान

काभ्रे । पनौतीस्थित साहित्यिक संस्था अक्षरमार्गले १०औं वार्षिक उत्सवका अवसरमा वाङ्मय क्षेत्रका सात व्यक्तित्वहरूलाई सम्मान अर्पण गरेको छ । शनिबार पनौतीमा आयोजित कार्यक्रममा अक्षरमार्गले ‘विष्णु–हेम अक्षरमार्ग वरिष्ठ साधक सम्मान’बाट साहित्यकार तथा संस्कृतिकर्मी हरिराम जोशीलाई...

हिमपात र वर्षा सुरु

काठमाडौं । बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा पर्दा हिमपात र वर्षा सुरु भएको छ । जलवास्पयुक्त हावाका कारण हिमपात र वर्षा हुन सुरु भएको हो । देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि...

बंगलादेश क्यापिटल र इन्भेष्टमेन्ट बैंकिङबीच एक आपसमा गाभिए

काठमाडाैं । नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच एक आपसमा गाभिएर शुक्रबारदेखि एकीकृत कारोबारको घोषणा गरिएको छ । दुवै संस्थाबीच गत भदौ २१ मा संयुक्त मर्जर कमिटी गठन गरिएको थियो । यसैगरी मंसिर १८...

‘महापुरुष’ पनि बन्याे ५१ दिन सम्म मनाउने चलचित्र

काठमाडाैं । नेपाली कथानक चलचित्र ‘महापुरुष’ यस वर्ष ५१ औं दिन मनाउने दोस्रो चलचित्र  भएको छ । गत कात्तिकबाट प्रदर्शनमा आएको चलचित्रले शनिबारबाट ५१ औं दिन मनाएको हो । निर्माण युनिटले शनिबार एक कार्यक्रम गर्दै...

RECENT POSTS

HOT NEWS