नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना गर्न प्रस्ताव

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र वागमती नदीको सफाइका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन् । ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा...

कतार विश्वकप अर्जेन्टिना र फ्रान्स मध्ये कुन टाेलीले बाजी मार्न सफल हाेला ?

एजेन्सी । फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र साविक विजेता फ्रान्सबीच आज प्रतिस्पर्धा छ ।बुधबार राती अल बायट रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई हराउँदै फ्रान्स लगातार दोस्रो पटक विश्वकप फाइनल प्रवेश गर्यो । यसअघि...

एक करोड रकमसहित कान्तिपुर सहकारीका अध्यक्ष फरार

सप्तरी । सप्तरीको राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष करोडौं रुपैयाँ लिएर फरार भएका छन् । राजविराज नगरपालिका–७ मा रहेको सहकारीका अध्यक्ष बेचन यादवसहित पदाधिकारी एक करोड रुपैयाँभन्दा बढी रकम लिएर फरार भएका हुन्...

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले काठमाडौं क्यान्सर सेन्टमा उपचारमा छुट

काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकले काठमाडौं क्यान्सर सेन्टमा उपचारमा विशेष छुट पाउने भएका छन् । बैंक र क्यान्सर सेन्टर चाँगुनारायणबीच भएको सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकले...

अमेरिका चीनसँग द्वन्द्व चाहँदैन: किर्बी

वासिङ्टन ।  अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् एनएससीका रणनीतिक सञ्चार संयोजक जोन किर्बीले चीनसँगको सुरक्षा चुनौती स्वीकार्दै वासिङ्टनले बेइजिङसँग द्वन्द्व नचाहेको बताउनुभएको छ । किर्बीले अमेरिकी प्रसारक भ्वाइस अफ अमेरिका भीओएलाई दिएको अन्तर्वार्तामा भन्नुभयो, “चीनले पनि...

हस्ताक्षर र्कीते गरेर ७० लाख निकाल्दा महामन्त प्रहरी फन्दामा

  काठमाडाैं । हस्ताक्षर कीर्ते गरेको आरोपमा महोत्तरीबाट प्रहरीले एक जना महामहन्तलाई पक्राउ गरेको छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको हस्ताक्षर कीर्ते गरेको आरोपमा महोत्तरीकाे मटिहानी मन्दिरका महामहन्त जगरनाथ दासलाई पक्राउ गरेको...

कतारमा जारी विश्वकपको तेस्रो स्थानमा क्राेएसिया

काठमाडौं । मोरोक्कोलाई शनिबार २-१ गोल अन्तरले हराउँदै साविक उपविजेता क्रोएसियाले कतारमा जारी फिफा विश्वकपको तेस्रो स्थान हासिल गरेको छ । कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलको सातौँ मिनेटमा जोस्को जिभार्डियलले गोल गर्दै क्रोएसियालाई...

सुनकाे मूल्य एक लाख नाघ्यो

  काठमाडौं। आज नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय...

चीनमा फेरि काेराेना संक्रमणकाे संख्या बढ्यो

एजेन्सी l कोभिड केसहरू बढ्दै गएपछि चीनको सबैभन्दा ठूलो सहर सांघाईले आफ्ना अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षाहरू लिन आदेश दिएको छ । सांघाईको शिक्षा ब्युरोका अनुसार सोमबारदेखि नर्सरी र बाल हेरचाह केन्द्रहरू पनि बन्द हुनेछन्...

बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीले लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निस्काशन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निस्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको आइतबार बिहान आईपीओ बाँडफाँट गरेको हो । कम्पनीको आईपीओमा माग...

RECENT POSTS

HOT NEWS