मेस्सीले तत्काल सन्यास नलिने
काठमाडौं । फिफा विश्वकपको २२औं संस्करणपछि सन्यास लिने सोचमा रहनुभएका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकपको उपाधि चुमेपछि तत्काल सन्यास नलिने बताउनुभएको छ । आइतबार राति भएको फाइनल खेलपछि मेस्सीले आफुले अझै विश्व विजेताको रुपमा...
शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक भूमहीमा हुने
काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक नवलपरासी बर्दघाट सुस्ता पश्चिम शाखाको आतिथेयमा २०७९ पुस २९–३० गते भूमहीमा हुने भएको छ ।
राष्ट्रिय परिषद् शान्ति समाजको सर्वोच्च नीति निर्णायक निकाय...
नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन आलटाल
काठमाडौं । नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न आलटाल गरिरहेको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको हरेक १५/१५ दिनमा मूल्य समायोजन गरेर मूल्य सूची पठाउँछ। स्वचालित मूल्य प्रणाली भनेको मूल्य बढेर...
दशौँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल हुने
पोखरा । दशौँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल पुस ६ देखि ११ सम्म पोखरामा हुने भएको छ । बुकवर्म फाउन्डेसनद्वारा आयोजित फेस्टिभल बाराहीघाट, लेकसाइडमा हुनेछ ।
शनिबार पत्रकार सम्मेलन गर्दै आयोजकले फेस्टिभलबारे जानकारी दिएको हो ।...
गायक रोशन गुरुङको नयाँ गीत ‘पछयौरी तिम्रो’ सार्वजनिक
https://youtu.be/xOMhMo34XiM
गायक रोशन गुरुङको नयाँ गीत 'पछयौरी तिम्रो' सार्वजनिक अनामिका प्रदिप अभिनित रोशन गुरुङको 'पछयौरी तिम्रो' सार्वजनिक काठमाडौं, पुष ४ चर्चित गायक रोशन गुरुङको नयाँ गीत 'पछयौरी तिम्रो' सार्वजनिक भएको छ ।
दिपेन गुरुङको शब्द गणेश...
‘जेम्स…’ बोलको म्यूजिक भिडियो सार्वजनिक
https://youtu.be/r6NvBVPB3Ug
पेजथ्री पब्लिक च्वाईस म्यूजिक अवार्ड ११४२ मा उत्कृष्ट संगीतकारको अवार्ड जित्न सफल संगीतकार एवं एक कुशल खेलाडी कीर्तिपुर नगरपालिका २ वडा देवढोका निवासी भुवन महर्जनको संगीतमा मंसीर २९ गते बिहिबार ‘जेम्स…’ बोलको म्यूजिक भिडियो...
सांसदलाई सपथ गराउने गृहकार्यमा संघीय संसद सचिवालय
काठमाडाैं । सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई सपथ दिलाउन गृहकार्यमा जुटेको छ।
नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट सपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ। ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ...
फ्रान्सलाई टाइब्रेकरमा ४-२ गाेल अन्तरले हराउदै अर्जेन्टिनाले तेश्राे पटक विश्वकप उचाल्याे
काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा आइतबार भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा...
मकवानपुरमा छैन मल अभाव
हेटौंडा । मकवानपुरमा किसानका लागि आवश्यक रासायनिक मलको अभाव नरहेको कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय हेटौडाले जानकारी दिएको छ । कार्यालयले गोदाममा युरिया र डिएपी मल मागअनुसार मौज्दात रहेको दाबी गरेको छ ।
हाल...
क्यानडियन अर्बपति जोडीका हत्यारा पत्ता लगाउनेलाई साढे ३ करोड डलर पुरस्कार
एजेन्सी । पाँच वर्षअघि रहस्यमयी तरिकाले मृत्यु भएका क्यानडाका एक अर्बपति जोडीका हत्यारा पत्ता लगाउनेले साढे ३ करोड डलर इनाम घोषणा गरिएको छ।
सन् २०१७ डिसेम्बर १५ मा ब्यारी र हनी सेर्मनको जोडी आफ्नै घरको...

























