आज सुन र चाँदीकाे मृल्यमा वृद्धि

काठमाडौं । साताकाे पहिलाे दिन  नेपाली सुन र चाँदी बजारमा आइतबार मूल्यमा वृद्धि भएको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुन प्रतितोला ९४...

युक्रेनलाई सहयोग गर्न ‘जी–७ समन्वय संयन्त्र’ बनाइने

बर्लिन ।  रुस–युक्रेन युद्धका कारण युक्रेनमा देखिएको ऊर्जा र पानीको सङ्कट समाधान गर्ने उद्देश्यले जी–७ राष्ट्रहरूले संयन्त्र बनाउने भएका छन्। अत्यन्त विकसित र औद्योगिक राष्ट्रहरूको समूहले युक्रेनमा देखिएको सङ्कट समाधान गर्न नयाँ तत्परता देखाएका हुन्। ...

यु–१५ महिला साफ च्याम्पियनसिपः नेपालद्वारा बंगलादेश पराजित

काठमाडौं ।  बंगलादेशको ढाकामा जारी यु–१५ महिला साफ च्याम्पियनसिपमा नेपाली किशोरी टिमले लगातार दोस्रो खेलमा जित निकालेको छ। उपाधि दाबेदार बंगलादेशलाई १–० ले पराजित गर्दै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित हात पार्‍यो। पहिलो हाफ गोलरहित...

मानुङकोटमा फेरि बढ्यो भिड

दमाैली ।  सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा आन्तरिक तथा बाह्य पर्यटकको भिड बढ्दै गएको छ। शनिबार पाँच हजार बढी पर्यटक मानुङकोट पुगेका थिए। दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस...

बागमतीमा डेंगु सङ्क्रमितको सङ्ख्या ३३ हजार नाध्यो

बागमती  । बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणबाट बिरामीको सङ्ख्या ३३ हजारभन्दा बढी पुगेको छ । यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार...

बोटे समुदाय भन्छन् लालपुर्जा दिनेलाई भोट

नवलपुर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन् । आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा पुगेका उम्मेदवारसँग मतदाताले विभिन्न माग राख्ने गरेका छन् । नारायणी नदी किनारमा बसोबास...

निर्वाचनलाई लक्षित गरी डोटीमा मदिरा बिक्री वितरणमा रोक

डोटी । आगमी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी डोटीमा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसार र बिक्री...

हुम्लाका विद्यार्थीहरू खुला धुलो भएको चौरमा अध्ययन गर्न बाध्य

हुम्ला  । दक्षिणी क्षेत्रको एक विद्यालयको भवन भत्किएपछि विद्यार्थीहरू खुला धुलो भएको चौरमा अध्ययन गर्न बाध्य हुँदै आएका छन् । गत असोज तेस्रो साता परेको वर्षासँगै गएको पहिरोले भवन भत्काएपछि विद्यार्थीहरू खुल्ला चौरमा पढ्न...

ओखलढुङ्गामा नमुना मतदान

शेरबहादुर राई ओखलढुङ्गा । ओखलढुङ्गा सदरमुकाममा नमुना मतदान गरिएको छ । आगामी मङैसिर ४ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालयको आयोजनामा नमुना मतदान गरिएको हो । मतदान प्रक्रिया सिकाउन र बदर मत सङ्ख्या घटाउन...

इलामको कन्याममा ‘स्काई वाक’ सुरू

इलाम  ।  प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिका–७ कन्याममा ुस्काई वाकु का लागि टावर बनेको छ। नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलोपटक स्काई वाक सुरू भएको...

RECENT POSTS

HOT NEWS