हैजा नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनद्वारा सहयोगको आग्रह
विश्व स्वास्थ्य सङ्गठनले लेबनानमा हैजाको नियन्त्रणका लागि आर्थिक सहयोगका लागि अपिल गरेको छ । लेबनानमा केही समययता हैजाको प्रकोप बढेकाले सो सङ्गठनले सहयोगका लागि अपिल गरेको हो ।
हैजासहित अन्य जनस्वास्थ्यका समस्याको समाधानका लागि एक...
रुसको एक बारमा आगलागीमा १३ जनाको मृत्यु
एजेन्सी । रुसको कोस्ट्रोमा सहरको एक बारमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार क्लबमा कति जना उपस्थित थिए भन्ने आधिकारिक जानकारी आउन सकेको छैन तर अहिलेसम्म २५० जनालाई सकुशल...
निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकार : प्रवक्ता महत
दोधारा चाँदनी । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी मङ्सिरमा हुने निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने बताउनुभएको छ ।
प्रवक्ता डा. महतले भन्नुभयो, “लामो समयदेखि अवरुद्ध विकास प्रक्रियालाई गति दिन तथा नेपालको...
मिस अर्थमा नेपालकाे वातावरणीय चिनारी झल्काउने पहिरन
काठमाडौं । फिलिपिन्सको मनिलामा जारी मिस अर्थमा शनिबार बेलुका नेसनल कस्ट्युम प्रतिस्पर्धा भएको छ । जहाँ प्रतिस्पर्धीले आफ्नो देशको वातावरणीय चिनारी झल्काउने पहिरन प्रस्तुत गरे ।
भर्चुअल माध्यमबाट भएको प्रतिस्पर्धामा मिस नेपाल अर्थ सरिशा श्रेष्ठले...
कतार विश्वकप छनाैटमा ६ अभागी टाेली
कतार विश्वकप २०२२ मा खेल सुरु हुनुअघि नै केही टिमको अनुपस्थितिले दर्शकलाई दुःखी बनाउनेछ । वर्तमान युरोपेली च्याम्पियन तथा चारपटकको विश्वकप विजेता इटाली यसपटक विश्वकपमा छनोट हुन सकेन । कतारमा इटालीबाहेक युरोप, दक्षिण अमेरिका र अफ्रिकाका...
कालिगण्डकीमा पर्यटककाे संख्या बढ्दै
काठमाडाैं । पाल्पाको रानीमहल क्षेत्रस्थित कालिगण्डकी नदीमा र्याफ्टिङ सुरु भएसँगै आन्तरिक पर्यटकको संख्या वृद्धि भएकाे छ ।
शाहसिक प्रतियोगिता मानिने र्याफ्टिङप्रति आन्तरिक पर्यटकको मोह बढेपछि प्रेमको प्रतिक रानिमहल घुम्न पुग्ने पर्यटक समेत बढेका हुन् ।...
तीन दिन ‘अनटाइम्ली’ रेल सेवा सञ्चालन हुने
जनकपुरधाम । जयनगर–कुर्था रेलमार्गमा यही कात्तिक २१ गतेदेखि तीन दिन यात्रुको सुविधाअनुसार अनटाइम्ली (निर्धारित सिफ्टभन्दा बाहेक) रेल सेवा सञ्चालन गरिने भएको छ ।
कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल...
टीकापुर उद्यान पर्यटकको आकर्षण स्थल
टीकापुर। दशैं–तिहारपछि कैलालीको टीकापुर उद्यान (पार्क) पर्यटकले भरिभराउ भएको छ । पार्कमा विशेषगरी देउसीभैलो खेलेर वनभोज (पिकनिक) खान आउने बढी भरिन्छन् । यसका साथै देशका विभिन्न जिल्लाका आन्तरिक पर्यटक एक पटक घुम्नैपर्ने ठाउँ भन्दै पार्क...
कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने
बैतडी । मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको हो ।
कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान...
आजदेखि २७ औं सम्मेलन कोप–२७ सुरु
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रको २७ औं सम्मेलन (कोप–२७) आज आइतबारदेखि सुरु हुँदैछ ।
यसअघिका सफलताको कार्यान्वयन र भविष्यको महत्वाकांक्षाका लागि मार्गप्रशस्त गर्ने दृष्टिकोणका साथ इजिप्ट सरकारको आयोजनामा...

























