नेपाल बैंक लिमिटेडले दुहबी शाखाको नवनिर्मित भवनको समुद्घाटन
काठमाडौं । नेपाल बैंक लिमिटेडले दुहबी शाखाको नवनिर्मित भवनको समुद्घाटन गरि आफ्नो सेवा सुरु गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका प्रमुख (मेयर) वेद नारायण गच्छदारले हालको वित्तीय अवस्था तथा वित्तीय बजारमा रहेको जल्दा...
अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासलाई “खुला उत्तेजक र खतरनाक युद्ध अभ्यास“ को रूपमा वर्णन
प्योङयाङ । उत्तर कोरियाली सेनाले हालैको अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासलाई “खुला उत्तेजक र खतरनाक युद्ध अभ्यास“ को रूपमा वर्णन गर्दै ती देशलाई “दीगो, दृढ, र भारी“ सैन्य कारबाहीका साथ जवाफ दिने धम्की दिएको छ।
उक्त...
डिशहोमको एक–डेढ महिनामै आईपीओ निष्काशन हुने
काठमाडौं । डीटीएच प्रविधिमा आधारित टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले साधारण शेयर निष्काशन गर्ने कार्यलाई तीब्रता दिएको छ । कम्पनीले एक–डेढ महिनाभित्र आईपीओ निष्काशन गर्नेगरी कागजी प्रक्रिया पूरा गर्ने र स्वीकृति लिन लागेको हो...
नेप्से २ प्रतिशत भन्दा माथिले वृद्धि
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से २ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । आइतबार बजार परिसूचक नेप्से ४३.२० अंक (२.२५ प्रतिशत) ले वृद्धि भएर १९६५.३६ अंकमा बन्द भएको छ...
हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या ५ जना ७० पुग्याे
काठमाडौं । नेपालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८७९ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा २८ जनाको नतिजा पोजिटिभ आएको हो ।
एक हजार २१९ नमुनाको पीसीआर...
आफु निर्बाचित भए जनताको शिर सधै ठाडो बनाउने गरि काम गर्ने ः सर्बेन्द्र खनाल
काठमाडौ । नेकपा एमालेसँग चुनाबी सहकार्य गरेको नेपाल परिवार दलले आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभा केन्द्रीत चुनाबी अभियानलाई देशब्यापी रुपमा संञ्चालन गरेको छ ।
यसैबीच नेपाल परिवार दल जिल्ला कार्यसमिति काठमाडौँले शनिबार काठमाडौँ निर्बाचन...
पाकिस्तान विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश
एजेन्सी । पाकिस्तान आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
एडिलेडमा बंगलादेशले दिएको १२८ रनको लक्ष्य पछ्याएको पाकिस्तनले १९ ओभर १ बलमा...
दाङमा किशोर–किशोरीको हत्या प्रकरणमा चार पक्राउ
दाङ । तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा असोज ३० मा किशोर र किशोरीको शव भेटिएको थियो । सो हत्यामा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
हत्यामा संलग्न ४ जनालाई पक्राउ गरिएको दाङका एसपी...
स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छ : राष्ट्रपति भण्डारी
सोलु । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताएकी छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आइतबार १५ श्ययाको ‘हिमालयन शेर्पा अस्पताल’को...
भेडा मर्न थालेपछि समस्यामा किसान
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडखानी क्षेत्रमा किसानले पालेका भेडा धमाधम मर्न थालेका छन् । दुई महिनादेखि भेडाले घाँस नखाने, च्यापु सुनिने लगायतका लक्षण देखिएर मर्न थालेपछि ठूलो क्षति भएको स्थानीय भेडापालक किसान यामबहादुर छन्त्यालले बताए...

























