आप्रवासी कामदारलाई क्षतिपूर्ति दिन कतारद्वारा अस्वीकार

दोहा । कतारले विश्वकप तयारीका क्रममा मारिएका वा घाइते भएका आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोषको मागलाई अस्वीकार गरेको छ। कतारका श्रममन्त्री अली बिन समिख अल मारीले एएफपीसँग कुरा गर्दै कतारले लाखौं डलर भुक्तानी नगरेको तलब दिइसकेको...

कोरोना सङ्क्रमित २५ जना थपिए

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ८४५ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएको हो। ९८३  जनाको...

सप्तरी–२ को निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा

राँझा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं २ मा पूर्वमन्त्री र पूर्वनगरप्रमुखबीच चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । जनता समाजवादी पार्टीका नेता पूर्वमन्त्री मोहम्मद इस्तियाक राई...

कथानक चलचित्र हेर्न ‘महापुरूष’ दर्शकहरुको उत्साहजनक

काठमाडौं । सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ प्रदर्शनमा आएको आज (शुक्रबार) दोस्रो साता पुगे पनि हलहरुमा भने दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको छ । मोफसल यात्राको प्रचारप्रसारमा निस्किएको निर्माण टिम र कलाकारहरुको टोली बुटवलबाट शुक्रबार चितवन...

वाणिज्य बैंकको खाता खोल्दा निःशुल्क एटीएम र मोबाइल बैंकिङ सेवा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको खाता खोल्दा ग्राहकले निःशुल्क एटीएम र मोबाइल बैंकिङ सेवा पाउने भएका छन् । राजधानीमा आजदेखि सुरू भएकाे स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२ लाई लक्षित गर्दै बैंकले याे सुविधा ल्याएकाे...

घोराहीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

दाङ । दाङको घोराहीमा श्रीमतीको हत्यापछि उनका श्रीमानले आत्महत्या गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १३ डुमरगाउँका ३६ वर्षीय नवीन रोकाले ३७ वर्षीया निरु रोकाको हत्यापछि आफूले आत्महत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजन...

ब्याजदरको विरोधमा प्रदर्शन

काठमाडाैं । बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदरको विरोधमा आज राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेश समितिको नेतृत्वमा ‘शान्तिपूर्ण मौन विरोध कार्यक्रम’ गरिएको हो । कोरोनाले थला पारेको व्यवसायलाई...

क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा बहस सकियाे

काठमाडाैं । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा बहस सकिएको छ। काठमाडौं जिल्ला अदालतमा शुक्रबार सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गरेका हुन्। जवाफी बहस सकिएसँगै अब केहीबेरमै आदेश आउने...

वैदेशिक रोजगारीमा जानेलाई आईपीओ

काठमाडौं । अब वैदेशिक रोजगारीमा जाने नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासन (आईपीओ)मा कोटा छुट्याइने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकालाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । सङ्गठित संस्थाले सर्वसाधारणलाई निष्कासन...

चुनौतीका बाबजुत पनि एसियाको अर्थतन्त्र सन्तोषजनक

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले हाल तुलनात्मक रुपमा एसियाको अर्थतन्त्र सन्तोषजनक रहेको जनाएको छ । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटवार्तामा आईएमएफकी नेपाल प्रतिनिधि टेरेसा डबान सांचेले कोभिड–१९ को असरबाट विश्व अर्थतन्त्रमा सुधार आउँदै...

RECENT POSTS

HOT NEWS