लामो बिदाः विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिए
टीकापुर । टीकापुरकी नौ वर्षीया सम्झना विक कक्षा ४ मा पढ्नुहुन्छ । उहाँ दसैँ तिहारमा एक महिनाको बिदापछि विद्यालय जाँदा पहिले पढेका धेरै कुरा बिर्सिसक्नुभएको छ । लामो बिदामा पहाड उक्लिएकी विक एक महिनापछि...
टेलिकमको सिमबाट कल गर्दा सुनिने धुनकाे रहस्य ?
काठमाडौं । अहिले नेपाल टेलिकमकाे सिमबाट कल गर्दा अनौठो धुन सुनिरहेको छ । यो धुन किन सुनिन थाल्यो, यो धुन भएको गीत कुन होला वा कहिलेबाट राख्न थालेको होला भन्ने जिज्ञासा धेरैको हुनसक्छ ।...
राष्ट्रपति भण्डारी शुक्रबार मुस्ताङ जानुहुने
बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ भ्रमणमा आउनुहुने भएको छ । राष्ट्रपति भण्डारीले त्यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति...
लिंक इन्टरनेशनल मेनपावरका काफ्ले तनावमा कर्तुत ढाकछोप गर्न विज्ञप्तिको साहारा
काठमाडाैं । आफ्नो कर्तुत ढाकछोप गर्न मान्छेले कतिसम्म चलख्याइँ गर्न खोज्छन् भन्ने बसुन्धारास्थित लिंक इन्टरनेशनल प्यालेसमेन्ट कम्पनीका सञ्चालक कमल काफ्लेको व्यवहारले देखाएको छ ।
साउदी, कतार, यूएई, बहराईन, मलेसियालगायत मुलुकमा नेपाली श्रमिकलाई रोजगारीका लागि पठाउँदा...
सवारी दुर्घटनामा परी गम्भीर घाइते
पर्सा । वीरगन्जमा आइतबार सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक बटुवाको उपचारको क्रममा बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–३२ चोर्नीका ५९ वर्षीय चोकट महतो छन् ।
उनको वीरगन्जस्थित मेडिसिटी बयोधा अस्पतालमा...
सीजी डिजिटलसँगको सहकार्यमा नयाँ अफर ल्यायाे
काठमाडौं । इन्टरनेट तथा आईपी टिभी सेवा प्रदायक सीजीनेटले सीजी डिजिटलसँगको सहकार्यमा नयाँ अफर ल्याएको छ । नजिकिँदै गरेको विश्वकप फुटबलको उपलक्ष्यमा कम्पनीले ुफुटबल टु दी होमु अर्थात् सीजी एफटीटीएच अफर ल्याएको हो ।...
कथानक चलचित्र ‘छड्के–२’को नयाँ पोस्टर सार्वजनिक
काठमाडौं । नेपाली कथानक चलचित्र ‘छड्के–२’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकार अनमोल केसी फिचर्ड छन् ।
पोस्टरमा अनमोल मोर्डन लुकमा बाइक चलाइरहेको देखिन्छन् ।
अनमोलले ग्याङको लिड गरिरहेका छन् । उनका...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-१ बखुण्डोलस्थित गणेश थापा मगरको हटपट चाइनिज रेष्टुरेन्टको किचेनमा ग्याँस लिक भई बुधबार दिउँसो आगलागी हुँदा ग्याँस सिलिण्डर, ग्यास स्टप, चिम्नी, कुर्सी, स्टिलको भाँडावर्तन लगायतका सरसामान जलेर करिब ८ लाख...
रूखमा टाउको ठोक्किएर बसमा सवार विद्यार्थीको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका-२ लाजिम्पाटस्थित बेष्ट इलेमेन्ट्रि मन्टेस्वरी स्कुलका विद्यार्थी काठमाडौं सामाखुसी बस्ने १३ वर्षीय आयुष्मान दाहालको रूखमा टाउको ठोक्किएर बुधबार दिउँसो मृत्यु भएको छ ।
बा.१ क ४६४२ नम्बरको स्कुल बसमा घर फर्कने क्रममा...
चिसो याम सुरू हुँदै यसरी बच्न अनुराेध
काठमाडौं । उपत्यकासँगै देशभर बिहान–बेलुकी चिसो बढेको छ। मौसम परिवर्तन भएसँगै चिसोबाट उत्पन्न हुने स्वास्थ्यसम्बन्धी समस्या बढेको छ।
केही दिनयता अस्पतालमा पनि बिरामी बढेका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.विमल...

























