यु–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानको सामना गर्दै
काठमाडौं– बंगलादेशमा जारी यु–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानको सामना गर्दैछ।
नेपाल र भुटानबीचको खेल दिउँसो ४:१५ बजे शुरु हुनेछ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ।
बलम्बु महालक्ष्मी जात्रा सुरु
काठमाडौं । चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ। बलम्बु महालक्ष्मी जात्रा काठमाडौँ उपत्यकाको प्राचीन र महत्त्वपूर्ण जात्रा हो। यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरू पनि अभिन्न रूपमा...
उम्मेदवारलाई भोट माग्न हतारो, किसानलाई बाली स्याहार्ने चटारो
ढोरपाटन । आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले गाउँ सहरमा राजनीतिक सरमर्गी बढाएको छ । राजनीतिक दलका नेता र उम्मेदवार यतिबेला मतदाता रिझाउँदै गाउँ–गाउँ, बस्तीबस्ती र कृषकका बारीबारीमा पुगिरहेका छन् ।
बागलुङका किसानलाई...
धानमा दाना लागेन
वालिङ । पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसानहरु चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका १४ को हुल्काङमा लगाईएको धानमा दाना नलागेको हो ।
स्थानीय बजारका एग्रोभेट पसलहरुबाट ‘युएस ३१२’ जातको हाईब्रिड...
ललितपुर क्षेत्र नं. ३ मा प्रतिबद्धतापत्र सार्वजनिक
ललितपुर । ललितपुर क्षेत्र नं. ३ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी विद्युत् जोडौँ’ जस्ता अभियानसहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। ऊर्जामन्त्रीसमेत रहनुभएकी ललितपुर क्षेत्र नं. ३ प्रतिनिधि सभाकी उम्मेदवार पम्फा भुसालले ललितपुरमा...
गोरखाबाट नयाँ क्रान्तिको थानली हुन्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाबाट नयाँ क्रान्तिको थालनी हुने बताउनुभएको छ । जनक्रान्ति अगाडि बढाउने थलोको रुपमा गोरखा रहेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले अब नयाँ अभियानको थालनी पनि गोरखाबाटै...
कीर्तिपुरकाे जात्रा पर्व संरक्षणमा नगरबासीकाे सकृय रहने आशा : उपमेयर
काठमाडौं । दक्षिण भेगिय क्षेत्र लगायत उपत्यकामा सभ्य भव्य रूपमा कीर्तिपुर तःननि दाफा खलःकाे अायाेजनामा भएकाे नेपाल सम्बत ११४३ न्हूदँया भिन्तुना र्याली सम्पन्न भएको छ ।
कीर्तिपुरकाे इतिहासमै पहिलाे पटक कीर्तिपुर नगरका नेपाल भाषामा पी.एच.डी....
चाैबिस घण्टामा काेराेना संक्रमित ५९ जना थपिए
काठमाडौं । पछिल्लाे चाैबिस घण्टामा काेराेना संक्रमित ५९ जना थपिएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५९ जनामा संक्रमण देखिएको हो।
पछिल्लो २४ घन्टामा ३६४२ नमूनाको परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट...
भारतका किसानले पराल जलाउँदा नेपालमा प्रदूषण
काठमाडाैं । भारतमा किसानले पराल जलाउँदा निस्किएको धुवाँको प्रदूषण नेपालमा पनि भित्रिएको छ ।
हरियाणा र पञ्जाबमा किसानले पराल जलाउँदा निस्किएको धुवाँ पश्चिम तराईका जिल्लामा प्रवेश गरेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका...
कांग्रेस नेतृत्वमा सरकार बने विकास हुन्छ, बेथिति हट्छ: शेखर कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शेखर कोइरालाले संविधानको रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नुपर्ने बताएका छन्।
विराटनगर महानगरपालिकाको जनपथ चोकमा आज आयोजित कोणसभामा उनले लोकतन्त्र सुदृढीकरण गर्न, भ्रष्टाचार...

























