योगेश भट्टराई र बिना मगरलाई आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले ताप्लेजुङको प्रतिनिधिसभा सदस्यका नेकपा (एमाले) का उम्मेदवारका उम्मेदवार योगेश भट्टराई र कञ्चनपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बिना मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम...
मोबाइल एप प्रयोगकर्ताहरूका लागि “महालक्ष्मी बैँक २ ३ ४ को जादु” योजना सञ्चालनमा
“सबल बैँक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैँकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाइल एप...
आज धितोपत्रसम्बन्धी नियमावलीहरु संशोधनका प्रावधानहरु बदर गर्न माग गर्दै रिट
काठमाडौं। सीमित व्यापारिक घरानाका व्यक्तिहरुलाई लाभान्वित गराई योजनाबद्ध रुपमा नयाँ धितोपत्र बजार, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्र/लाइसेन्स वितरण गर्ने उद्देश्यले ल्याइएको धितोपत्र बजारसम्बन्धी तीन थान नियमावलीहरु संशोधनका प्रावधानहरु नेपालको संविधानसँग प्रत्यक्ष बाझिएकाले प्रारम्भदेखिनै अमान्य र बदर...
जुलुस र आमसभा बिहान ७ देखि साँझ ७ बजेसम्म मात्रै
काठमाडौं । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवारहरूले कात्तिक १७ गते अर्थात् बिहीबारदेखि मङ्सिर १ गते साँझ निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था छ ।
निर्वाचन आचारसंहिता, २०७९ को...
तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री
भरतपुर । तिहार पर्वमा चितवनका एउटै किसानले सात लाख रुपियाँको सयपत्री फूल बेच्नुभएको छ । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा सात लाख रुपियाँको फूल बेच्नुभएको हो ।
गत वर्ष डेढ...
निर्वाचन लक्षित आदिवासी नेवाः समुदायको साझा मुद्दा कार्यान्वयन गराउन माग
ललितपुर । नेवार समुदायकाे राष्ट्रिय संगठन नेवाः देय् दबुले वाग्मती प्रदेशका लागि मंसिर ४ गते लक्षित प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनलाई ध्यानमा राखेर आदिवासी नेवाः समुदायको साझा मुद्दा तयार गर्नुपर्ने विषयमा ललितपुरकाे त्यागलमा...
पु्र्व प्रम ओलीले त्रिपुरेश्वमा रहेकाे महादेव मन्दिरको दर्शन गरे
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपुरेश्वमा रहेकाे महादेव मन्दिरको दर्शन गर्नुभएको छ ।
बुधवार बिहान अध्यक्ष ओलीले त्रिपुरेश्वरमा रहेकाे महादेव मन्दिरको दर्शन गर्नुभएको हो । काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । कास्की, पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा ५ केजी सहित सोही महानगरपालिका-१५ घलेचोक बस्ने १९ वर्षीय सलिन खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले नारायणगढबाट...
विभिन्न धनमाल चोरी
काठमाडौं । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ बेसीगाउँ बस्ने सुमित्रा थापाको घरबाट मंगलबार राति सुनको गरगहना अन्दाजी ६ तोला र नगद १० लाख रूपैयाँ चोरी भएको छ ।
भक्तपुर, सूर्यविनायक नगरपालिका-४ दधिकोट पानीट्याङ्की नजिक बस्ने ३४ वर्षीय...
मतदाता रिझाउन शिक्षामा महत्त्वाकाङ्क्षी योजना
काठमाडौं । शिक्षा क्षेत्रको विकासका लागि तत्काल सम्भव नदेखिए पनि राजनीतिक दलले मतदाता रिझाउन महत्त्वाकाङ्क्षी योजना अघि सारेका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको तयारीमा जुटेका उनीहरूले घोषणापत्रमार्फत अघि सारेका शिक्षा विकासका...

























