जुद्धसालिक नजिकै एक पुरुष मृत फेला
काठमाडौं । काठमाडौंको न्युरोडस्थित जुद्धसालिक नजिकै आज बिहान मृत फेला परेका एक पुरुषको टाउकोमा चोट देखिएको छ । अन्दाजी ४४–४५ वर्षीय उनको मृत्यु शंकास्पद देखिएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी दिनेश मैनालीले...
ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-४ इखाबुको खानीगाउँमा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ। मङ्गलबार खानीगाउँका स्थानीय मङ्गलसिंह तामाङको घर आगलागी हुँदा उक्त क्षति भएको हो।
मङ्गलबार बिहान ९:३० बजेतिर भएको आगलागीबाट...
तारकेश्वरमा ३५ दिनभित्र व्यवसाय दर्ता नगरे कारबाही
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाले ३५ दिनभित्र अनिवार्य व्यवसाय दर्ता नगरे त्यस्ता व्यवसायीलाई कारबाही गर्ने भएको छ ।
तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले आज एक विज्ञप्ति जारी गरी तारकेश्वरभित्र व्यापार व्यवसाय गर्ने कतिपय...
एकैदिन काेराेनन संक्रमित २९ जना थपिए
काठमाडौं । नेपालमा थप २९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २९ जनामा कोभिड पोजेटिभ देखिएको हो। पछिल्लो २४ घण्टामा २३ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन्।...
सेनाका प्रमुख जनरल प्रभुराम शर्मासँग अमेरिकाका राजदूत रिचर्ड थम्पसनबीच भेटवार्ता
काठमाडौं । नेपाली सेनाका प्रमुख जनरल प्रभुराम शर्मासँग संयुक्त राज्य अमेरिकाका राजदूत रिचर्ड थम्पसनले भेटवार्ता गर्नुभएको छ । सेनाप्रमुख शर्मालाई भेट्न राजदूत थम्पसन मङ्गलबार दिउँसो भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा पुग्नुभएको थियो ।
उक्त...
धितोपत्र बोर्डले सूचना जारी गरेर नयाँ स्टक एक्सचेन्जको आवेदन प्रक्रिया रोक्का
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र नयाँ कमोडिटी एक्सचेन्जसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थागित गरेको छ। बोर्डले सूचना जारी गर्दै सोको जानकारी गराएको छ।
सर्वोच्च अदालतबाट अल्पकालीन आन्तरिम आदेश जारी भएकाले आवेदन लिने...
मतदातालाई सही सूचना दिएर सुसूचित मतदाता तयार गर्न सञ्चारकर्मीलाई आयुक्त डा. तुलाधरकाे आग्रह
काठमाडौं। निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले सुसूचित मतदाता तयार पार्न सञ्चारकर्मीको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आयुक्त...
भारतले निर्वाचनका लागि नेपाललाई दुई सय वटा सवारी साधन उपहार दियो
काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रयोग गर्ने गरी नेपाललाई दुई सय वटा सवारी साधन उपहार दिएको छ ।
भारतीय दूतावासका अनुसार मङ्गलबार भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई ती...
आजबाट लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा थुनछेक बहस
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आजबाट थुनछेक बहस हुँदैछ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सोमबार अभियोगपत्र दायर गरिएकोमा मङ्गलबारदेखि थुनछेक बहस सुरु...
चिनका एक व्यक्तले चिट्ठामा २२० मिलियन युआन जितेकाे लुकाएपछि..
एजेन्सी । दक्षिण चीनका एक व्यक्तिले चिट्ठामा २२० मिलियन युआन (३०.६ मिलियन अमेरिकी डलर) जितेका छन् तर उनले यो कुरा सबैबाट गोप्य राखेका छन् । चिट्ठामा जितेको रकमले श्रीमती र आफ्ना बालबच्चालाई अहंकारी र...

























