ब्राजिलमा बोल्सोनारोले ४९ दशमलव २ प्रतिशत मत ल्याएर तीन पटक राष्ट्रपति हुन सफल
एजेन्सी । ब्राजिलमा वामपन्थी नेता लुला दा सिल्भा राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । दक्षिणपन्थी नेता जायर बोल्सोनारोलाई पराजित गर्दै पूर्वराष्ट्रपतिसमेत रहेका लुला राष्ट्रपतिमा विजयी हुनुभएको हो । लुलाले ५० दशमलव ८ प्रतिशत मत पाउनुभएको...
काठमाडाैँ जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता
काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै बलात्कार मुद्दा दर्ता गरिएकाे छ।
साेमबार काठमाडाैँ जिल्ला अदालतमा लामिछानेविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेकाे हाे । प्रहरीले १ हप्ताअघि...
पहिलो त्रैमासमा मेगा बैंकले कमायो ५० करोड ९१ लाख
काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ५० करोड ९१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४४.३३ प्रतिशतले कम हो ।
गत वर्षको यही...
डोल्पामा आहाराको अभावमा मरे चौँरी र नाउर
डोल्पा । उपल्लो डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको माथिल्लो भागमा चौँरी र नाउर मरेको फेला परेका छन् । सेतक चिनी सङ्कलन कर्ताले चौँरी र नाउरलाई घाँस खाना नदिएर हिमालतिर लखेटेपछि आहाराको अभावमा चौँरी, नाउर...
१४ वर्षीय बालकको छुरा प्रहारबाट हत्या
मोरङ । उर्लाबारीमा १४ वर्षीय बालकको छुरा प्रहारबाट हत्या भएको छ। छठको रमझम हेर्न आइतबार राती उर्लाबारी-७ स्थित मावा खोला पुगेका दियुष श्रेष्ठको हत्या भएको हो।
छुरा प्रहारबाट ज्यान गुमाएका बालक दियुष झापाको दमक निवासी...
चितवनमा यस वर्ष धान उत्पादन बढ्ने
चितवन । यसवर्ष चितवनमा धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार गत वर्ष धानको औसत उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर रहेकोमा यस वर्ष सोभन्दा बढी हुने अनुमान...
नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान सङ्ख्या कटौती
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार बिहान तय भएको दिल्ली उडान कटौती गरेको हो ।
भारतका तीन...
सुनको मूल्य स्थिर रहँदा ९३ हजार रुपैयाँमा कायम
काठमाडाैं । आज सोमबार छापावाल सुनको मूल्य स्थिर रहँदा ९३ हजार रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँमा कायम भएको छ ।
साथै, आज चाँदीको भाउ पनि स्थिर...
दार्चुला घटना : भारतीय निर्माण कम्पनीले दियो पीडितलाई १६ लाख क्षतिपूर्ति
खलङ्गा । सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिएको छ । गए राति भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय...
विश्वकर्माले बनाए विद्युत्बाट चल्ने स्वचालित घन
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न विद्युत्बाट चल्ने स्वचालित घन बनाएका छन्। फलामको हतियार गाल्न विश्वकर्माले दुई वर्षपहिले विद्युत्बाट चल्ने स्वचालित घन बनाएपछि उनको परिचय...
























