जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१५ चमती बस्ने ४२ वर्षीया दिलमाया पोडेको घरमा जुवातास खेलिरहेको अवस्थामा पोडे समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट...
चुनावी प्रचारमा एक्कासी कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला बेहाेसे भएपछि
काठमाडौं। नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा सहभागी भएका नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला बिरामी भएका छन्।
आफ्नो निर्वाचन क्षेत्र नवलपरासी पूर्व–१ बाट उम्मेदवार रहेका उनी बेहोस भएपछि उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना...
भारतमा झाेलुङ्गे पुल भाँचिदा मृत्यु हुनेकाे संख्या ३५ पुग्याे
एजेन्सी । भारतको गुजरातमा झाेलुङ्गे पुल भाँचिदा मृत्यु हुनेकाे संख्या ३५ पुगेकाे छ।
मोरबी सहरस्थित माचु नदीमा भएको यस्तो घटनामा सयौं मानिसहरू नदीमा खसेर डुबेका छन्।?
झोलुंगे पुल भाँचिएको भिडियो स्थानीयहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।...
एकैदिन कोरोना संक्रमित २० जना थपिए
काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २० जना कोरोना संक्रमित थपिएका छन् ।
एक हजार ८४ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो । २२९ जनामा गरिएको पीसीआर परीक्षणमा नौ जना र ८५५...
विश्वकप क्रिकेटमा पाकिस्तानकाे पहिलाे जित
काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ ।
सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले आइतबार नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो । ९२ रनको लक्ष्य पाकिस्तानले १३.५...
वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको श्रद्वाञ्जली सभा
काठमाडाैं । कीर्तिपुरको चुक रेष्टुरेन्टमा वाङ्मय शताब्दी पुरूषको सत्य मोहन जोशीको तेह्रो दिनको पुण्य तिथीमा नेवाः देय् दबु कीर्तिपुर वडा नं. १ कमिटीले श्रद्वाञ्जली सभा कार्तिक ११ गते शुक्रबार गरेकाे छ ।
सो श्रद्वाञ्जली सभा...
किसानलाई सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन
त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५ बबकका सुन्तला किसान देउबहादुर रानालाई यसपटक सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन । अघिल्ला वर्षहरूमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने उहाँको अहिले बगैँचाबाटै सुन्तला बिक्री हुँदा खुसी...
छठका लागि जनकपुरमा मात्रै तीन करोडको केरा आयात
जनकपुरधाम । छठ पर्वका लागि मधेश–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि...
आज सुनको भाउ तोलामा एक हजारका दरले घट्याे
काठमाडाैं । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ । तिहार बिदापछि कारोबार भएको पहिलो दिन आज सुनको भाउ तोलाको ९३ हजार रुपैयाँ तोकिएको छ ।
यसअघि गएको ७ गते सुन तोलाको ९४...
एमाले बैतडीका जिल्ला कमिटी सदस्य लक्षीराम विकसहित १२ जना माके प्रवेश
बैतडी । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै नेकपा एमाले बैतडीका जिल्ला कमिटी सदस्य लक्षीराम विकको नेतृत्वमा वडा कमिटी उपाध्यक्षसहित १२ जना नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्...

























