प्रधानमन्त्रीद्वारा पाल्पा बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाल्पामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज (आइतबार) बिहान ट्वीट गर्नुहुँदै पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको...

राजधानीमा अवकाे महिनामा मेलम्चीको पानी ल्याइने

काठमाडौं। गत जेठ महिनाबाट काठमाडौं उपत्यकामा आउन छाडेको मेलम्चीको पानी  एक महिनाभित्र उपत्यकामा ल्याउने गरी काम भइरहेको छ । मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तकाअनुसार एक महिनाभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर वितरणको प्रक्रिया थालिनेछ...

रोल्पाका विध्यार्थीहरूले अझै फोटोकपी पुस्तक पढ्नुपर्ने बाध्यता

रोल्पा । शैक्षिक सत्र सुरु भएको ६ महिना वितिसक्दा समेत रोल्पाका विद्यार्थीले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन् । कतिपय विद्यालयका शिक्षकले अनलाइनबाट डाउनलोड गर्ने र त्यसैलाई प्रिन्ट गरेर पढाइरहेका छन् । तर अधिकांश विद्यार्थीका...

कथानक चलचित्र ‘महापुरुष’ ले साढे दुई करोड कमायाे

काठमाडौं । दर्शकको शतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको ‘महापुरुष’ फिल्मले दुई दिनमा साढे दुई करोड ग्रस कलेक्शन गरेको छ । प्रदीप भट्टराइको निर्देशनमा तयार भएको फिल्मले तीन दिनको बिदाको भरपूर सदुपयोग गर्ने देखिएको छ । फिल्मले...

पहाडी जिल्लामा भूकम्पको धक्का

बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुुस गरिएको छ । आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो । भूकम्प मापन...

किसानबाट तीन लाख क्विन्टल धान खरिद गर्ने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष किसानबाट तीन लाख क्विन्टल धान खरिद गर्ने भएको छ। कम्पनीले सरकारले तोक्ने न्यूूनतम समर्थन मूल्यमा धान खरिद गर्न लागेको हो। कम्पनीले प्रत्येक वर्ष किसानबाट धान खरिद...

प्रत्यक्षतर्फको दुई करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ । पहिलो हुने निर्वाचित हुने...

बालबालिका र ज्येष्ठ नागरिकको निःशुल्क उपचार

काठमाडौं। नेपाली कांग्रेसले तीन वर्षभन्दा कम उमेरका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ। शनिबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा तीन वर्षसम्मका बालबालिका र ७३ वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क उपचारको...

विश्वको तापक्रम वृद्धि २.८ डिग्री सेल्सियसतर्फ उन्मुख

काठमाडौं । विश्वको तापक्रम वृद्धि २.८ डिग्री सेल्सियसतर्फ उन्मुख भएको छ। संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको नयाँ अध्ययन प्रतिवेदनले एक्काइसौँ शताब्दीको अन्त्यसम्ममा विश्वको ताफक्रम २.८ डिग्री सेल्सियसले बढ्ने जनाएको हो। संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (यूएनईपी)ले तयार...

विश्व पक्षघात दिवसः विश्वमा बर्सेनि एक करोड ३० लाखमा पक्षाघात

काठमाडौँ । विश्व पक्षघात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षघात दिवस मनाउने गरिएकाले नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । एक...

RECENT POSTS

HOT NEWS