नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ। आईएमएफले ‘वर्ल्ड इकनोमिक आउटलूकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गरी नेपालको आर्थिक वृद्धिदरको शुरूआती...

भूभागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने

काठमाडौंँ । पश्चिमी वायुका कारण देशका पहाडी भूभागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ ।  जल तथा मौसमविज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा...

प्युठानमा शुरु भयो सराएँ नाँच

प्युठान,  ।तिहारको भोलिपल्ट अर्थात् आज जिल्लाकै ठूलो सराएँ मेला लागेको छ । प्युठान नगरपालिका–७ डल्लेमा आज सराएँ नाच नाचिएको हो । उक्त सराएँ मेलामा सराएँ नाचको प्रदर्शन, प्रतिस्पर्धा गराउने चलन छ । किम्बदन्ती अनुसार भुरे...

राजनीतिक स्वार्थका लागि सामाजिक सञ्जालमा गरिएको दुष्प्रचार अभिव्यक्ति स्वतन्त्रताभित्र नपर्ने

निर्वाचन आयोगले राजनीतिक स्वार्थका लागि सामाजिक सञ्जालमा गरिएको दुष्प्रचार अभिव्यक्ति स्वतन्त्रताभित्र नपर्ने जनाएको छ। नक्कली फेसबूक पेज र ग्रूप हटाउन दिइएको निर्देशनको आलोचना भएपछि आयोगले अभिव्यक्त स्वतन्त्रताबारे आफ्नो धारणा सार्वजनिक गरेको हो। आफ्नो निर्देशनलाई गलत...

भुवन केसीकाे तेस्राे विवाह सम्पन्न

अभिनेता भुवन केसीको व्यक्तिगत र व्यवसायिक जीवन खुल्ला किताब झैं छ । उनको व्यक्तिगत जीवनमा के भए र व्यवसायिक जीवन कस्तो रह्यो, सम्भवतः अनविज्ञ कोही छैनन् । कलाकारको रुपमा अत्यन्त सफल मानिने उनको व्यक्तिगत जीवन...

पत्रकार ललेन्द्र शाक्यलाई पितृ शाेक

कीतिपुर । कीर्तिपुरका चर्चित पत्रकार एवम् सञ्चारकर्मी ललेन्द्र शाक्यलाई पितृ शाेक परेकाे छ । विगत दुई दशक भन्दाबढि पत्रकारिता क्षेत्रमा कृयाशिल शाक्यका पिता स्व. धनज्योति शाक्य किड्नी रोगबाट ७६ बर्षको उमेरमा असामहिक निधन भएको छ...

भीरबाट खसेको ढुङ्गाले लागेर बालकको मृत्यु

धनगढी । दार्चुलामा भीर माथिबाट खसेको ढुङ्गाले लागेर बालकको मृत्यु भएको छ । जिल्लाको व्यास गाउँपालिका–२ तम्पाकुका अन्दाजी १० वर्षीय पवन महराको ढुङ्गा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख...

चितवनमा डेंगु संक्रमितको संख्या दुई हजार नाघ्याे

चितवन ।  जिल्लामा डेंगु संक्रमितको संख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार १६४ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ। आठ हजार ८५३ जनामा परीक्षण गर्दा...

दैलेखको लोकप्रिय संस्कृति ‘भोसो’

दैलेख । कर्णालीको दैलेखमा​ खेलिने लोकनृत्य हो, भोसो। ,जुम्ला, कालिकोट र जाजरकोट तथा सुदूरपश्चिमको अछाम, बझाङलगायत जिल्लामा पनि भोसो खेलिन्छ। दैलेखका विभिन्न स्थानमा भोसी खेल्ने समय फरक–फरक भए पनि तिथिका हिसाबले तिहारको कार्तिक कृष्ण चतुर्दशीको...

एक पालिका एक सहुलियत खाद्य पसल खोल्न सिफारिस

काठमाडौं । राष्ट्रिय योजना आयोगले एक पालिका एक सहुलियत खाद्यान्न पसल खोल्न सरकारलाई सिफारिस गरेको छ। नागरिकको खाद्य सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि आयोगले ‘आपूर्ति नीति २०६९ को पुनरावलोकन अध्ययन प्रतिवेदन २०७९’ मार्फत् यस्तो...

RECENT POSTS

HOT NEWS