भूउपग्रह संलग्न भएको पाइएमा रुसी आक्रमणको सिकार हुन सक्ने चेतावनी
काठमाडौं । रुसले युक्रेन युद्धमा अमेरिका र उसका सहयोगी राष्ट्रहरूको व्यावसायिक भूउपग्रह संलग्न भएको पाइएमा उनीहरू रुसी आक्रमणको सिकार हुन सक्ने चेतावनी दिएको छ ।
रुसले सन् १९५७ मा पहिलो मानव निर्मित उपग्रह स्पुतनिक १...
बङ्गुरको बजारमा मागभन्दा उत्पादन बढी
कञ्चनपुर । कञ्चनपुरका बङ्गुरपालक किसानलाई बजारको अभाव भएको छ ।
बङ्गुरको बजारमा मागभन्दा उत्पादन बढी भएपछि बजार खोज्दै हिँडनुपर्ने अवस्था सिर्जना भएको छ । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा एक दशकदेखि रिभर साइड पिक एण्ड एग्रो फार्म सञ्चालन...
केही स्थानमा हल्का हिमपात र वर्षा हुने
काठमाडौं । आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि...
मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार
जोमसोम । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ ।
धवलागिरि र नीलगिरि हिमाल...
सडक दुर्घटनामा निधन
कैलाली । सडक दुर्घटनामा घाइते भएका कैलालीको गोदावरी नगरपालिका – ३ तेघरीका शेरबहादुर पुन मगरको मृत्यु भएको छ । उहाँको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी...
प्रमाण च्यातेर प्रहरीले दुःख दिएको आरोप
बारा। चेकजाँचको नाउँमा प्रहरीले सवारीसाधनलाई रोकेर रकम उठाउन कार्यमा लागेको पीडितले आरोप लगाएका छन् ।
बारा प्रहरीले जिल्लाका विभिन्न ठाउँ ठाउँमा दैनिक चेकजाँचको नाउँमा सवारीसाधनलाई रोकेर खुलियाम रकम उठाउन लागेको तथा कागजपत्र ठिक भएपनि प्रमाण...
एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति
फुङ्लिङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो ।
बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा...
निर्वाचनमा एकताबद्ध भएर लाग्न सभापति देउवाको निर्देशन
भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरका कांग्रेसी कार्यकर्ताको गुनासो निर्वाचनपछि सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । मध्यपुरथिमिमा हिजाे बुधबार आयोजित कार्यकर्ता भेटघाटमा सभापति देउवाले गठबन्धनको बाध्यताका कारण भक्तपुर क्षेत्र नं २ को...
राष्ट्रपति भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइनन्
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइनन् । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उनका तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन्...
सङ्कटपूर्ण अवस्थामा रहेका शरणार्थीलाई सहयोग अभाव– राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले पश्चिम अफ्रिकी देश चाडमा रहेका शरणार्थीको सहयोगका लागि आग्रह गरेको छ । पछिल्लो समयमा देखिएको राजनीतिकलगायतका सङ्कटका कारण यहाँका शरणार्थीहरूको अवस्था निकै सङ्कटपूर्ण रहेको जनाइएको छ ।
चाडमा पाँच लाख...

























