चुलो नबल्ने विपन्न नागरिकका लागि दसैं तिहार जस्ता पर्वहरुले थप चुनौती

काठमाडाैं । वर्षको एक पटक आउने चाडलाई उत्साहपूर्वक मनाउने सबैको इच्छा चाहना हुन्छ । मजदुरी नगरी बिहान बेलुकका चुलो नबल्ने विपन्न नागरिकका लागि दसैं तिहार जस्ता पर्वहरुले थप चुनौती दिएको हुन्छ । ऋण गरेपनि...

रुसी राष्ट्रपति पुटिनले रुसको रणनीतिक बलको वार्षिक आणविक अभ्यासको अवलोकन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको रणनीतिक बलको वार्षिक आणविक अभ्यासको अवलोकन गरेका छन् । पुटिनले युक्रेनमा जारी आठ महिना लामो युद्धको कारण पश्चिमासँगको तनाव बढेका बेला रणनीतिक बलले गरेको आणविक अभ्यास अवलोकन...

एनआईसी एशिया बैंकको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित

काठमाडाैं ।  एनआईसी एशिया बैंकले चालू आ.व. २०७९/८० को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आ.व. २०७९/८० को प्रथम त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७३.१० अर्ब पु¥याउन सफल...

चार जना जुवाडे पक्राउ

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१७ बाट प्रहरीले ४ जना जुवाडेलाई पक्राउ गरेको छ । गएराती वीरगञ्जको अलौमा कौडा खेलिरहेको अवस्थामा आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ पर्नेमा २८ वर्षीय लक्ष्मी...

सरकारले साख्वाको नाममा तीन जनालाई पुरस्कृत गर्ने

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोकोपकारी कार्यबाट सबैले प्रेरणा लिनुपर्ने बताउनुभएको छ । शङ्खधर साख्वाः प्रतिष्ठानले बुधवार भक्तपुरमा आयोजना गरेको नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाको प्रतिमामा माल्यार्पण...

प्रभु बैंककाे खुद नाफा ७७ करोड

प्रभु बैंकले चालु आव २०७९/८० को पहिलो त्रैमासमा ७७ करोड २९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधिमा ५७ करोड ७४ लाख रुपियाँ खुद नाफा कमाएको थियो । बैंकद्वारा...

तिहारमा पनि घर फर्कन सकेनन् पहिरो पीडित

गत भदौको दोश्रो साता खसेको पहिरो थपिँदै जाँदा बागलुङको रायडाँडाको सिंगो बस्तीका मानिस बस्न छाडेका छन् । छिमेकीको घरमा गएर आश्रय लिएका उनीहरु अझै पनि घर फर्कन सकेका छैनन् । बागलुङ नगरपालिका वडा नं...

आत्मीयता र पुनर्मिलनको पर्व ‘भाइटिका’

रामपुर । फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रूपमा लिइने तिहार अर्थात् भाइटिका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रूपमा लिइन्छ । टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई नजिक बनाउने, उनीहरुबीचको सम्बन्ध प्रगाढ बनाउने...

फर्निचर उद्योगमा मध्यरातिमा भीषण आगलागी

घोराही । घोराहीस्थितमा तीनवटा फर्निचर उद्योगमा मध्यरातिमा भीषण आगलागी भएको छ । घोराहीको शहीद उमेश मार्ग रोडमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ...

सूर्यग्रहण नेपालमा भन्दा युरोपबाट राम्रोसँग देखिने

काठमाडाैँ । कात्तिक कृष्ण औँसीका दिन मंगलबार ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ। ग्रहण आज दिउँसो ४ बजेर ५३ मिनेटमा स्पर्श भइ ५ बजेर २६ मिनेटमा अन्त्य हुने ज्योतिषीहरूले बताएका छन्। खण्डग्रास सूर्यग्रहण नेपालको पूर्वी भेगभन्दा...

RECENT POSTS

HOT NEWS