रुसले किभका महत्वपूर्ण भवनहरूलाई निशाना बनाएको किभका मेयरले दाबी

काठमाडौं । रुसले बिहानैदेखि युक्रेनको राजधानी किभमा कैयौँ हवाई आक्रमण गरेको छ । किभ बाहेक युक्रेनका अन्य धेरै सहरहरू पनि आक्रमणको चपेटामा परेका बीबीसीले जनाएको छ । युक्रेनका सेना प्रमुखले रुसले बिहानैदेखि ७५ वटा मिसाइल...

मलाई फसाइएकोले न्याय पाउनेछु : सन्दिप

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई सोमबार पहिलो पटक अदालत उपस्थित गराइयो। नाबालिका बलात्कारको उजुरी परेसँगै प्रहरीले उनलाई पक्राउ पुर्जी जारी गरे पनि करिब एक महिनापछि सन्दीप गत २० असोजमा काठमाडौँ...

चट्याङ लागेर वृद्धको मृत्यु

नेपालगञ्ज । चट्याङ लागेर गम्भीर घाइते हुनुभएका बाँके बैजनाथ गाउँपालिका ३ बनखेतका एक जना वृद्धको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार दिउँसो १२.२६ बजेको समयमा बैजनाथ...

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भिर

काठमाडौं । संस्कृतिविद एवम् वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भिर भएको छ । उनको स्वास्थ्यमा सुधार नभएपछि आईसीयु कक्षमा सारिएको पारिवारिक स्रोतले जनाएको छ । १०३ वर्षीय मुटु र प्रोष्टेटबाट पीडित जोशीको ललितपुरको किष्ट...

पहिरोले स्वास्थ्यचौकी जोखिममा

गलकोट । निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्यचौकी जोखिममा परेको छ । स्वास्थ्यचौकीमुनि निरन्तररूपमा जमिन भासिने र पहिरो जाने भइरहेकामा निरन्तरको वर्षाका कारण पुनः पहिरो गएका कारण स्वास्थ्यचौकी उच्च जोखिममा परेको हो ।...

निर्वाचन निष्पक्ष र भयरहित हुन्छ : मन्त्री कार्की

इनरुवा। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित वतावरणमा सम्पन्न हुने बताउनुभएको छ । आइतबार नेपाली कांग्रेससहित सत्ता गठबन्धनबाट सुनसरी...

न्यून चापीय क्षेत्रको प्रभावले नेपालको मौसममा सामान्यदेखि पूर्ण बदली

काठमाडौं । भारत उत्तर पूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालको मौसममा सामान्यदेखि पूर्ण बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश नं १, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र कर्णाली...

श्रीलंकाको अर्थतन्त्र सात महिना नाघिसक्दा पनि तंग्रिन सके

कोलम्बो/जेनेभा । कोरोना भाइरसको महामारीसँगै निरन्तर ओरालो लागेको श्रीलंकाको अर्थतन्त्र सात महिना नाघिसक्दा पनि तंग्रिन सकेको छैन । सन् १९४७ मा स्वतन्त्र भएयताकै ठूलो वित्तीय समस्याको सामना गरिरहेको श्रीलंकाले गत मार्चयता इन्धन, औषधि तथा खाद्यान्न...

फ्लोरिडाको एउटा नाइटक्लबमा गोली चल्याे

न्युयोर्क । अमेरिकाको फ्लोरिडा राज्यको एउटा नाइटक्लबमा आइतबार बिहान गोली चलेकाे छ। गोलीकाण्डबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘सिगार र मार्टिनी लाउन्ज नजिकै गोली चल्दा एक जनाको मृत्यु र ६ जना घाइते भएका छन्’,...

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आइतबारदेखि पोखरामा सुरु हुँदै

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेल आइतबारदेखि पोखरामा सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन यही असोज २८ गते हुने भएपनि त्यसअघि नै केही खेल सञ्चालन गर्न लागिएको हो । प्रतियोगिताअन्तर्गत महिला क्रिकेट आइतबारदेखि...

RECENT POSTS

HOT NEWS