पहिरोबाट भेनेजुएलामा २२ जनाको निधन, ५२ जना बेपत्ता

एजेन्सी । भेनेजुएलामा ठूलो वर्षापछि आएको पहिरोमा परेर २२ जनाको ज्यान गएको छ । ५२ जना बेपत्ता भएका छन् । भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणको काम भइरहेको बताएका बीबीसीले...

डेंगुबाट हालसम्म ४२ जनाको मृत्यु

काठमाडौं । नेपाल भर अहिलेसम्म डेंगु सङ्क्रमितको सङ्ख्या ३२ हजार ८९० पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगुको प्रकोप सातै प्रदेश अन्तरगतका ७६ जिल्लामा फैलिसकेको छ । हालसम्म डेंगुका कारण...

काठमाडौं क्षेत्र नं. ५ बाट ईश्वर पोखरेल र रन्जु दर्शनाको उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन्। गत प्रतिनिधिसभा निर्वाचनमा पोखरेल काठमाडौं-५...

दशैँ बिदा पछिको पहिलो कारोबारमा हरियाली

काठमाडौं । दशैँ बिदा पछिको पहिलो कारोबार दिन नै सेयर बजारमा हरियाली छाएको छ । दशैँ बिदाका कारण लगातार ९ दिन बन्द भएर आइतबारदेखि खुलेको सेयर बजार परिसूचक नेप्से २.४१ प्रतिशतले वृद्धि भएको छ...

२४ घण्टामा २२ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ७६१ जनाको कोरोना परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १३ सय...

डेंगु बिरामीका संख्यामा हुँदै

काठमाडौं । जाडो याम सुरु भएसँगै अस्पतालहरुमा डेंगुका बिरामीहरु कम हुँदै गएका छन्।काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दशैं सुरु हुनुअघिको तुलनामा दशैं अवधिमा डेंगुका बिरामीहरु कम हुँदै गएको हो। डेंगुको संक्रमण खास गरी एडिज...

निर्वाचन आचारसंहिता २०७९ सम्बन्धी छलफल

काठमाडौं । आसत्र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता २०७९ सम्बन्धी छलफल आज यहाँ सम्पत्र भएको छ । आचारसंहितामा भएको व्यवस्था तथा अन्य कानुनी व्यवस्था र राजनीतिक दल एवं उम्मेदवारको भूमिका सम्बन्धमा प्रदेश...

माछा जोगाउन पोखरीमा तारबार

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा रहेको माछाको विशेष महत्त्व छ । मन्दिर परिसरमा अवस्थित पोखरीमा खेल्ने माछा यहाँको मुख्य आकर्षण हो । जलदेवताको रूपमा विश्वास गरिने पोखरीको माछा मरेमा अनिवार्य रूपमा काजक्रिया गर्नुपर्ने...

सल्यानमा पहिरोमा परी दुई जनाको मृत्यु

सल्यान । सल्यानमा पहिरोमा परी दुई जनाको मृत्युभएको छ । जिल्लाको शारदा नगरपालिका –८ मार्के ओरगाउँका १२ वर्षिय अजय बिकको पहिरोमा परी ज्यान गएको छ । त्यस्तै, त्रिबेणी गाउँपालिका –२ गैह्रगिठीका माथिबाट झरेको...

पहिराे झरेका कारण घाेराही-लमही सडक पुन:अवरुद्ध

काठमाडाैं । लगातार पहिराे झरेका कारण अवरुद्ध पूर्व-पश्चिम राजमार्ग पहिराे हटाइएपछि खुलेकाे छ ।  हिजाे शुक्रबार बिहानदेखि पहिराेका कारण राेकिएका सवारीसाधन २४ घण्टापछि बल्ल गन्तव्य स्थानकाे लागि प्रस्थान गरेकाे इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ...

RECENT POSTS

HOT NEWS