चट्याङ लागेर झापाको बिर्तामोडमा एक बालिकाको मृत्यु

झापा । चट्याङ लागेर झापाको बिर्तामोडमा एक बालिकाको मृत्यु भएको छ। शुक्रबार साँझ परेको चट्याङ लागेर झापाको बिर्तामोड ३ चैतुबारीमा एकजना बालिकाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालयका अनुसार बिर्तामोड नगरपालिका–२ का रुपलाल हस्दाको छोरी...

एमाले नेता ढुंगेलकाे निधन

काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको मृत्यु भएको छ । काँडाघारीस्थित उनी बस्दै आएको घरको बाथरुममा चिप्लिएर उनको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख भरतबहादुर बोहराले जानकारी दिए । उनको मृत्यु...

हेटौँडा– काठमाडौँ यातायात अवरुद्ध

मकवानपुर । त्रिभुवन राजपथको बाह्र घुम्तीमा केहीबेर अघि सुक्खा पहिरो जाँदा हेटौँडादेखि काठमाडौँतर्फको यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकी मकवानपुरले जनाएको छ । उक्त राजपथको बाह्र घुम्ती भीमफेदी गाउँपालिका–२ मा पर्ने भैँसेबाट करिब १२...

नेपाली यू-१७ फुटबल टिम लगातार हार ब्योहोर्दै प्रतियोगिताबाट बाहिरिए

एसियाकप छनोटका लागि भियतनाममा रहेको नेपाली यू-१७ फुटबल टिम लगातार दोस्रो खेलमा हार ब्योहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।  आयोजक भियतनामसँग शुक्रबार साँझ भएको खेलमा नेपालले ५-० को हार भोगेको हो।   यसअघि नेपाल आफ्नो पहिलो खेलमा...

बालुवाटारमा कांग्रेस संसदीय बोर्डको बैठक

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न नेपाली कांग्रेस संसदीय बोर्डको बैठक बसेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो। बोर्डमा सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल छन्। शुक्रबार राति...

राप्रपाकी नेतृ रेखा थापा चुनावी प्रचारमा व्यस्त

मोरङ । राप्रपाकी नेतृ रेखा थापा चुनावी प्रचारमा व्यस्त बनेकी छिन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा थापा मोरङ ३ बाट प्रतिनिधिसभाको लागि चुनाव लड्दैछिन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत रहेकी थापाको पक्षमा...

युक्रेन-रुस युद्ध: रुसलाई परमाणुअस्त्र प्रयोग गर्नबाट रोक्नु विश्वको जिम्मेवारी

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोलाई घातक अस्त्र प्रयोग गर्नबाट रोक्न विश्वले तत्काल कदम चाल्नुपर्ने बताएका छन्। बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले रुसी अधिकारीहरूले पछिल्ला दिनहरूमा दिएका अभिव्यक्ति 'पूरै पृथ्वीको निम्ति जोखिमपूर्ण' भएको बताए जेलेन्स्कीको जोड थप प्रतिबन्धमा युक्रेनी...

मोटरसाइकल दुर्घटनामा दुई जनाकाे मृत्यु

काठमाडौं । दाङको राप्ती गाउँपालिका–३ मसुरियामा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका दुईजनाको मृत्यु भएको छ । लु ४० प ४९२२ नम्बरको मोटरसाइकलमा सवार उनीहरु दुर्घटनामा परेका हुन् । मृत्यु हुनेमा सुलेस चौधरी र लहानु...

४२ औ बृहत नेपाल भाषा साहित्य सम्मेलन सुरु

भक्तपुर । जिल्लामा दुईवटा छुटाछुटै स्थानहरुमा दुईवटा छुटाछुटै नेपाल भाषा साहित्य सम्मेलनहरु शुक्रबारदेखि सुरु भएका छन् । ४२ औँ बृहत नेपाल भाषा साहित्य सम्मेलन भक्तपुर नगरपालिका-१ भार्वाचो मिनीवस पार्क भक्तपुरमा सुरु भएको छ भने...

फास्ट ट्र्याक आउँदो फागुनसम्ममा खोकना विवाद सुल्झाएर निमार्ण प्रक्रिया सुरु गर्ने सेनाको तयारी

काठमाडौं । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को प्रस्थान बिन्दु खोकना विवादको उल्झलनले समयमै निमार्ण सम्पन्न हुन्छ भन्ने संका उत्पन्न भएको छ। २०८१ मंसीर मसान्त सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र...

RECENT POSTS

HOT NEWS