नेपालले १७ वर्षमूनिको एएफसी अण्डर १७ एसियन कप छनोटमा आज भियतनामसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपालले भियतनाममा भइरहेको १७ वर्षमूनिको एएफसी अण्डर १७ एसियन कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा आज आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । अस्ति भएको पहिलो छनोट खेलमा थाइल्याण्डसँग पराजित भएको नेपाल आज सुधारिएको प्रदर्शनसँगै...

पहिरोले चार घर पुरिए

प्युठान । अत्यधिक वर्षाका कारण जिल्लाको माण्डवी गाउँपालिका–४ फरिण्डेमा पहिरोले चार घर पुरिएको छ । स्थानीय बोमबहादर बुढामगरको घरसहित चार घर पहिरोले पुरिएको वडा अध्यक्ष डिलबहादुर घर्तीले बताउनुभयो । घटनामा बोमबहादुर राहुँमगरको घरमा रहेका ६...

२४ घण्टामा ११ जनाको कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य ताथा जनसङ्ख्या मन्त्रालका अनुसार २४ घण्टामा ४९३ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका...

नारायणी नदीले फेरि खतराको तह पार

चितवन । नारायणी नदीले फेरि खतराको तह पार गरेको छ । विहान घट्दो अवस्थामा रहेको नारायणी विहान ११ः५० बजेको समयमा फेरि खतराको तह पार गरेको हो । देवघाट मापन केन्द्रमा नारायणीका तह ९...

सतर्कतासहित उद्धार सामग्री तयारी अवस्थामा राख्न आग्रह

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले प्राकृतिक विपतका कारण मानवीय तथा आर्थिक क्षति हुन सक्ने भन्दै सतर्क रहन सम्बन्धित सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ । सो कार्यालयले सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह...

कैलाली र कञ्चनपुरमा अविरल वर्षाका कारण बस्ती डुबानमा पर्नसक्ने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको छ । कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र होचो...

नोबेल शान्ति पुरस्कार फ्रान्सकी साहित्यकार एर्नोलाई

स्टकहोम । यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ । नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ले एर्नोले विषयका जडसम्म पुगेर, बिछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गर्नुभएको जनाएको...

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम तेस्रो दिन पनि जारी

काठमाडौं । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहल बढेको छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको...

अमेरिकाको डाइभर्सिटी भिसा आवेदन खुला

काठमाडौं । अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा ‘डीभी’को आवेदन खुला गरेको छ। १९ असोज बुधबारको राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ। आवेदन दिनको लागि https://dvprogram.state.gov/...

मादल बनाउने पेसा सङ्कटमा

कर्णाली । कच्चापदार्थ र उचित बजार मूल्यको अभावका कारण बादी समुदायको मादल बनाउने पेसा सङ्कटमा परेको छ । कर्णालीका रैथाने बादी समुदायका युवा भने पछिल्ला केही वर्षयता यो पेसाबाटै पलायन भएका छन् । दैलेखको...

RECENT POSTS

HOT NEWS