उद्धार, उपचार, राहतको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मङ्गलबार रातिबाट परेको निरन्तरको वर्षाका कारण गएको बाढी, पहिरो र डुबानपीडितलाई यथाशक्य उद्धार, उपचार, राहतको व्यवस्था गर्न गृह प्रशासन, सुरक्षा निकाय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिनुभएको छ...

अमलेखगञ्‍जमा भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या १६ पुग्याे

काठमाडौं । बाराको अमलेखगञ्‍जमा भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या १६ पुगेको छ। दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्। प्रहरीका अनुसार हेटौंडा अस्पतामा मात्रै उपचारका क्रममा १२ जनाको मृत्यु भएको हो। चुरेहिल...

मनाङमा हिमपात, सतर्कता अपनाउन प्रशासनको अनुरोध

बेलिना थापा लमजुङ, असोज २० गते । हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार विहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । मंगलबार रातिदेखि परेको अविरल बर्षाका कारण बिहीबारबाट हिउँ...

दुई वर्षीया बालिकाको दुर्घटनाबाट ज्यान गयाे

झापा । सिटी सफारी र मोटरसाइकल ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापा शिवसताक्षी- १ स्थित फूलबारी चोकमा बुधबार दिउँसो २ :२० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०१–००२ ह ७२९...

माहुरी पालेर प्रशस्त आम्दानी गर्दै किसान, १२ करोड ९० लाखको मह बिक्री

दाङ । दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । जिल्लामा माहुरीपालनका लागि आवश्यक वातावरण, तोरीखेती, चिउरीको वन, वनमा अन्य विभिन्न प्रकारका फूल फुल्ने भएकाले माहुरी व्यवसायका लागि उपयुक्त वातावरणले गर्दा व्यावसायिक माहुरीपालक कृषकको सङ्ख्यामा...

निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ

काठमाडौं । नाबालिग किशाेरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएकाे १ महिनापछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतारकाे दाेहाबाट बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै...

ताल र पोखरीमा मूर्ति विसर्जन

कपिलवस्तु ।  जिल्लाको कृष्णनगर लगायत विभिन्न स्थानमा माता दुर्गा भवानी को मूर्ति विजया दशमीको दिन प्रहरीको कडा सुरक्षाको साथ नदी, ताल र पोखरीमा मूर्ति विसर्जन गरिएको छ । कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहको अगुवाईमा...

कैलालीमा चोरी तथा लुटपाटको संभावित जोखिमलाई न्यूनीकरण गर्न उच्च शर्तकता

कैलाली । दसैंमा शहर छोडेर जानेको संख्या उच्च बन्दा चोरी तथा लुटपाटको संभावित जोखिमलाई न्यूनीकरण गर्न प्रहरीले अतिरिक्त प्रहरी परिचालन गरेको छ । घर खाली हुँदा चोरी हुने र लुटपाट बढ्ने सम्भावित जोखिम न्यूनीकरण...

दुर्गाको प्रतिमा बिसर्जनको क्रममा ८ जनाको मृत्यु

एजेन्सी । पश्चिम बंगालको जलपाईगुडीमा दुर्गाको प्रतिमा बिसर्जनको क्रममा नदीको बहाव तीव्र हुँदा ८ जनाको मृत्यु भएको छ। घटनामा परी २० जना अझै बेपत्ता रहेको जलपाईगुडीका एसपी देवर्षी दत्ताले बताएका छन्। बुधवार राति उनीहरु दुर्गाको...

एएफसी यू-१७ एसियन कप छनोट खेलमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा बुधबार भएको खेलमा नेपाल बलियो टोली थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको हो। थाइल्याण्डलाई जित दिलाउन...

RECENT POSTS

HOT NEWS