आज बडादसैँ, टीकाको उत्तम साइत बिहान ११ः५१ बजे
काठमाडौं । देशभर बुधबार महान चाड बडादसैँ मनाइँदैछ । ९ दिनसम्म दुर्गा भवानीका विभिन्न रुपको पूजा आराधना गरी दशौँ दिन बुधबार असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा टीका जमरासहित धारण गरेर दसैँ मनाउन लागिएको हो...
चाडपर्वले विविधताबीचको एकतालाई मजबुत बनाउँछ : मुख्यमन्त्री पोखरेल
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दशैंलगायतका चाडपर्वले विविधताबीचको एकतालाई मजबुत बनाउने बताउनुभएको छ।
विजयादशमी २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले पर्वसँग जोडिएका मूल्य, मान्यता एवं संस्कारहरूले मुलुकलाई समृद्धिको शिखरमा पुर्याउन सहयोग...
दशैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले दशैंलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन आग्रह गर्नुभएको छ।
बडादशैँ २०७९ को अवसरमा आज शुभकामना दिँदै उहाँले दशैंले नेपालीहरूका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा अभिवृद्धि गर्दै देशलाई समृद्ध बनाउन...
झरीमय बन्यो दशैँ
काठमाडौं । दक्षिण-पश्चिम बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणालीले यो वर्षको दशैं झरीमय बनेको छ।
न्यून चापीय क्षेत्रको प्रभावका कारण महानवमीदेखि लगातार पानी परिराखेको छ। पछिल्लो ६ घण्टादेखि विभिन्न प्रदेशमा वर्षा भइराखेको छ।...
दशैंमा भत्ताको रकम बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई कपडा
भरतपुर । स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले विभिन्न शीर्षकमा भत्ता पाउने गरेका छन्।
भरतपुर महानगरपालिकाका एक वडासदस्यले मात्रै दशैं अगाडि प्राप्त गर्नुभएको झण्डै ४० हजार भत्ता सामाजिक काममा लगाउनुभएको छ।
वडा नम्बर १० का...
युरोप-अमेरिका पुग्दै अकबरे खुर्सानीको अचार
पछिल्लो सयम रूचाइएको खुर्सानीको प्रजातीमध्येको एक अकबरेनीको बागलुङ, सिगानाका किसानहरूले व्यावसायिक उत्पादन थालेका छन्।
खानका लागि पिरोसँगै स्वास्थ्यवर्धक मानिएको अकबरेको बागलुङ नगरपालिका–८ का केही किसानले उत्पादन गरेका छन्। सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काले...
बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो
गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ। उनको शव ३८ दिनपछि फेला परेको हो।
जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालका...
नेपाल प्रहरीकाे मौलो पूजा सम्पन्न
काठमाडौं । नेपाल प्रहरीले मौलो पूजा सम्पन्न गरेको छ । मंगलबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा मौलो पूजा सम्पन्न गरिएको हो ।
नेपाल प्रहरीले परम्परागतरुपमा गर्दै आएको मौलो पूजा प्रहरी...
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै
काठमाडौं । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्ने भएको छ । यसअघि हिजो बसेको बैठकले कुनै निश्कर्ष निकाल्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास...
किसानलाई दशैँभन्दा खेतीपातीकै चिन्ता
टीकापुर। कैलालीका किसानलाई दशैँ मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेपछि यहाँका...

























