सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण, १५ दिनमा डेढ करोडको व्यापार
काठमाडौं । चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ ।
दैनिक उपभोग्य वस्तुमा दिइएको छुटका कारण...
टिका ग्रहण गर्न काठमाडौँ उपत्यकाबाट घर जानेको अझै पनि लर्को लाग्ने
काठमाडौं । दसैँ अर्थात् नवरात्र सुरु भएको सातौँ दिन आज आइतबार । दसैँ मनाउन र आफन्तको हातबाट टिका ग्रहण गर्न काठमाडौँ उपत्यकाबाट घर जानेको अझै पनि लर्को लाग्ने गरेको छ । आइतबार र सोमबारसम्ममा...
ब्लेक ब्रोज इन्टरटेनमेन्टको “केशरी केशरी” सार्वजनिक
काठमाडौँ । ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत "केशरी केशरी" सार्वजनिक भएको छ। गीतमा लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज छ | गितमा शब्द अष्ट्रेलिया बस्दै आएका विश्व...
३४ वर्षकी महिलाले झुटो जाहेरी दिएको आरोपमा पक्राउ
काठमाडौं । बलात्कारको झुटो जाहेरी दिएको आरोपमा भक्तपुरमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
नवलपरासीको वर्दघाट चिसापानी घर भई काठमाडौंको जडिबुटी डेरा गरी बस्ने ३४ वर्षकी महिला झुटो जाहेरी दिएको आरोपमा पक्राउ परेको प्रहरी...
अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ । विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने...
फूलपाती भित्र्याएर मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा...
दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजाआराधना गरिदै
करालवन्दना धोरां मुक्तकेशी चतुर्भुजाम् ।
कालरात्री करालिंका दिव्यां विद्युतमाला विभूषिताम् ।।
काठमाडौं । आज बडा दसैंको साताैँ दिन हो । भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजाआराधना गरिन्छ । कालरात्रिलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ...
उपराष्ट्रपति पुनले शताब्दी पुरुष जोशीलाई अस्पताल पुगेर भेटे
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले बिरामी भएर अस्पताल भर्ना भएका शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटेका छन्।
शनिबार विहान ग्वार्कोस्थित किष्ट अस्पताल पुगेर उपराष्ट्रपति पुनले उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका छन्।...
दसैँ अवधिभर भारी वर्षा हुने मौसम पूर्वानुमान
काठमाडौं । यो वर्षको मनसुन सरदर मितिभन्दा ढिला गरी बाहिरिने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको पूर्वानुमा महाशाखाले शुक्रबार अपराहन्न विशेष मौसमी बुलेटिन जारी गरेर दसैँका बेला पानी...
जेलेन्स्कीले नेटो सैन्य गठबन्धनको सदस्यताका लागि औचारिक रुपमा निवेदन दिने
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले नेटो सैन्य गठबन्धनको सदस्यताका लागि औचारिक रुपमा निवेदन दिने बताएका छन् ।
रुसले युक्रेनका चार क्षेत्रलाई आफूमा गाभेको घोषणा गरेसँगै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले नेटो सदस्य बन्नका लागि...
























