निर्वाचन आयोगको निर्णयप्रति आपत्ति
काठमाडौं। समाजवादी प्रेस संगठन नेपालले निर्वाचन आयोगले जसरी निरङ्कुशताको झल्को आउने गरी संयन्त्र निर्माण प्रति घोर आपत्ति जनाउँदै आयोगलाई तत्काल त्यस्तो निर्णय सच्याउन माग गरेको छ ।
संगठनका महासचिव भूपराज खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा भनिए...
अरेबियाका सबै विश्वविद्यालयमा भर्चुअल योग परिचयात्मक कक्षा आयोजना
योगका बारेका चेतना फैलाउन र यसको अभ्यासलाई जीवनशैलीको रूपमा उत्प्रेरित गर्ने उद्देश्यले साउदी अरेबियाका सबै विश्वविद्यालयमा भर्चुअल योग परिचयात्मक कक्षा आयोजना गरिएको छ। साउदी विश्वविद्यालयहरूमा परम्परागत योग र योगासन दुवै विषयको परिचय गराउने...
पुर्वप्रम झलनाथ खनालकाे पुस्तक ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ बजारमा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले लेखेको पुस्तक ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ शुक्रबारदेखि बजारमा आएको छ । पुस्तकमा समाजवादी क्रान्तिका तीन हतियारका रूपमा शक्तिशाली कम्युनिष्ट पार्टी, संयुक्त मोर्चा र वर्ग...
सगरमाथा विमानस्थलमा रुख कटान गर्न सुरु
गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–१ र २ को जोगीदहस्थित प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माण क्षेत्रमा रहेका रुख कटान गर्न सुरु गरिएको छ । उदयपुरवासीको बहुप्रतीक्षित आयोजनाका रूपमा रहेको सगरमाथा आन्तरिक विमानस्थल निर्माणका लागि अनेक प्रकारका...
चङ्गा उडाउने परम्परा सङ्कटमा
काठमाडौं । दशैँको आगमनसँगै काठमाडौं उपत्यकामा आकाशभरि रङ्गीचङ्गी चङ्गा उडेको देखिन्थ्यो तर अचेल भने दशैँ सुरु हुँदा पनि आकाशमा चङ्गा उडेको देख्न मुस्किल पर्छ । आकाशमा फाट्टफुट्ट देखिने चङ्गाको कारण भने बालबालिकादेखि नेपाली युवापुस्ताको...
नेपाल रेबिज उन्मूलन गर्ने लक्ष्यमा
काठमाडौं । नेपालले आगामी सन् २०३० भित्र रेबिज उन्मूलन गर्ने लक्ष्य लिएको छ । रेबिजका बिरामी बर्सेनि बढ्दो क्रममा रहेकाले सरकारी लक्ष्यअनुसार रेबिज उन्मूलन गर्ने लक्ष्यमा भने चुनौती थपिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका...
हत्या अभियोगमा तीन जना पक्राउ
काठमाडौं । काठमाडौंको गोठाटारमा गोली हानेर मोहम्मद दर्जी (लाल मोहम्मद)को हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीय महोरम मियाँ, वडा नं....
ललितपुरले बिरामीलाई औषधोपचार खर्च दिने
काठमाडौं । ललितपुर महानगरपालिकाले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधोपचार खर्च उपलब्ध गराउने भएको छ । महानगरपालिकाको समाज कल्याण महाशाखाअन्तर्गतको जनस्वास्थ्य शाखाले त्यस्तो खर्च आवश्यक पर्नेहरूसँग निवेदन माग गरेको छ ।
सरकारले मिर्गौला प्रत्यारोपण गरेका,...
राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेल तालिका सार्वजनिक
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले यसै महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेल तालिका शुक्रबार सार्वजनिक गरेको छ ।
पोखरा क्रिकेट रङ्गशालामा आयोजना हुने महिला क्रिकेट असोज २३ गतेदेखि कात्तिक...
कथानक चलचित्र ‘बाबरी’ प्रदर्शनमा
काठमाडौं । फ्राइडे फिल्मअन्तर्गत ‘बाबरी’ प्रदर्शनमा आएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित सुरेन्द्र पौडेलको निर्देशनमा तयार फिल्ममा अदिती बुढाथोकी शीर्ष भूमिकामा हुनुहुन्छ । उहाँले विजेता उर्फ बाबरी, धीरज मगरले विक्रान्त र धीरज नाडकरले रोनिसको...

























