महिला क्रिकेट खेलको तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले यसै महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेल तालिका आज (शुक्रबार) सार्वजनिक गरेको छ । पोखरा क्रिकेट रङ्गशालामा आयोजना हुने महिला क्रिकेट असोज २३ गतेदेखि...

हाल मुलुकमा काेराेना संक्रिय संक्रमित एक हजार चार जना

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ५३५ जनाको कोरोना परीक्षण गर्दा ३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।...

अल्ट्रासाउण्ड सेवा नियमनबारे तीन बुँदे निर्देशन जारी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले अल्ट्रासाउण्ड सेवा नियमनबारे तीन बुँदे निर्देशन जारी गरेको छ। काउन्सिलले देशका विभिन्न स्वास्थ्य संस्थाहरुमा आवश्यक न्यूनतम योग्यताबिना अनधिकृत रुपमा रेडियोलोजी सेवा अन्तर्गतको अल्ट्रासाउण्ड सेवा प्रवाह भइरहेको गुनासो आएपछि तीन...

चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता

कावासोती पूर्वी नवलपरासीमा चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिइएको छ। नवलपरासी जिल्लाको कावासोती, देवचुली, गैंडाकोट नगरपालिका क्षेत्रमा अनुगमन थालिएको हो।   कावासोती नगरपालिका क्षेत्रमा रहेका खाद्य सामग्रीका व्यवसायको अनुगमन गरिएको छ। कावासोती बजार क्षेत्र आसपासमा रहेका मासु...

‘ज्येष्ठ नागरिक उत्थानशीलताः बदलिँदो विश्वका लागि अपरिहार्यता’ विषयक अन्तक्रिया

काठमाडौं । ज्येष्ठ नागरिकलाई स्वस्थ र सक्रिय जीवनयापनका लागि सहयोग गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार ३२ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ‘ज्येष्ठ नागरिक उत्थानशीलताः बदलिँदो विश्वका लागि अपरिहार्यता’ विषयक अन्तक्रिया कार्यक्रममा सरोकारवालाले...

ब्रेथलाइजर हस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाडौं । विश्‍व स्वास्थ्य संगठन नेपाल शाखा र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त सहयोगमा आज नेपाल प्रहरीलाई ४० थान ब्रेथलाइजर हस्तान्तरण गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज बिहान...

यामाहाले देशकै ठूलो शोरुम खुल्याे

काठमाडौं । नेपालमा लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले काठमाडौंको नक्सालमा नेपालकै ठूलो तथा अध्याधुनिक सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ। असोज १३ गते उद्घाटन गरिएको नक्सालमा अवस्थित उक्त शोरुम नेपाली बजारमा...

सल्यान दुर्घटनाका गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु

काठमाडौं । सल्यानमा गत मङ्गलबार भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका तिलक ओलीको उपचारका क्रममा मृत्यु भएको छ । उनको मृत्युसँगै त्यो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या नौ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । उदयपुर, चौदण्डीगढी नगरपालिका-३ राजनागी टोल बस्ने प्रेम बहादुर कामीको घरमा करेन्ट सर्ट भई बिहीबार साँझ आगलागी हुँदा घर तथा खाद्यान्न, लत्तापडा समेत गरी करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट...

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत पौडेलद्वारा ओहोदाको प्रमाणपत्र पेश

मलेसिया । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मोह्द अईनी बिन अतनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुभएको छ । कार्यक्रममा मलेसियाका शिष्टाचार महापाल अतनले नेपालको राजदूत पदमा नियुक्त...

RECENT POSTS

HOT NEWS