नेपालमा ‘कोर्स करेक्सन’ को अपरिहार्यता सिद्ध : पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा डेढ दशकको राजनीतिक अभ्यासले ‘कोर्स करेक्सन’ को अपरिहार्यता सिद्ध गरेको जनाएका छन्।
शुक्रबार भिडियो सन्देशमार्फत् बडादशैंको शुभकामना दिँदै उनले देशको राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा...
साझाको बाँकी ३७ वटा बिजुली बस पनि छिट्टै नेपाल आइपुग्ने
काठमाडौं । साझा यातायातको बाँकी रहेको ३७ वटा बिजुली बस पनि छिट्टै नेपाल आइपुग्ने भएको छ । ट्वीटरमा एक भिडिओ सार्वजनिक गर्दै बाँकी रहेको ३७ ओटा बिजुली बस नेपाल आउनको लागि चीनबाट हिडीँसकेको कम्पनीले...
नेपाल बैंक र गोरखापत्रबीच सम्झौता
नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ्ग कारोबार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । बुधबार नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा आयोजित एक समारोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी...
मोहम्मद हत्यामा संलग्न आशंकामा प्रहरीले ३ जनालाई पक्राउ
काठमाडौं । मोहम्मद दर्जी उर्फ लाल मोहम्मद हत्यामा संलग्न आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ भिस्वा घर भएका रेहान खान, मेहरन मियाँ र आफुलाई सुमी भनेर चिनाउने सुमित्रा...
असोज ४ गते घरबाटै हराइरहेका दुई बालिका हाेटेलमा फेला परेपछि…
दाङ । असोज ४ गते घरबाटै हराइरहेका बाँकेका दुई बालिका पोखराको लुम्लेस्थित एक होटलमा फेला परेका छन्।
जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरियाका १३ वर्षीया बन्दना बिक र ११ निशा परियार...
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
जुम्ला । जुम्लाको हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति...
कुहिने फोहोर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्न स्थान पहिचान गर्दै कामपा
काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने फोहोर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ।
सबै किसिमका फोहोर बञ्चरेडाँडा पुर्याउँदा पटक–पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारी रूपमा फोहोरको दीर्घकालीन समाधानका लागि...
नवौँ राष्ट्रिय खेलकुद : खेल सामग्री र प्रशिक्षण अभाव, खेलाडीबाट पदकको मात्रै आश
महेन्द्रनगर/कैलाली । नवौँ राष्ट्रिय खेलकुद आउन अब दुई साता मात्र बाँकी छ । दशैँका बीच खेलाडी अभ्यासमा केन्द्रित छन् । उनीहरु पदक के कसरी आफ्नो पोल्टामा पार्ने भन्ने ध्याउन्नमा छन् । खेलाडी खेल सामग्री...
लेखा परीक्षणको पाँच प्रतिशतभन्दा कम बेरुजु कायम गर्ने
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालू आर्थिक वर्षमा कुल लेखा परीक्षणको पाँच प्रतिशतभन्दा कम बेरुजु कायम गर्ने लक्ष्य निर्धारण गरेको छ ।
बेरुजु फस्र्योटको कार्यलाई सार्थक र परिणाममुखी बनाउन आर्थिक वर्ष...
राष्ट्रपति भण्डारीले टीका लगाइदिने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका दिन इच्छुक पदाधिकारी र सर्वसाधारणलाई टीका लगाइदिनु हुने भएको छ ।
राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार उक्त दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म इच्छुक सम्माननीयहरू, माननीय मन्त्रीहरू, प्रदेश प्रमुख,...

























