नेप्सेमा दोहोरो अंकको वृद्धि
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको वृद्धि भएको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से १६.२९ अंक (०.८९ प्रतिशत) ले गिरावट भएर १८५३.७६ अंकमा बन्द भएको छ । मंगलबारदेखि बढ्न सुरु...
देशभर डेंगुबाट मृत्यु हुनेकाे संख्या ३८ जना पुग्याे
काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणबाट ३८ जनाको मृत्यु भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि) को तथ्याङ्क अनुसार एकै दिनमा दुई जना सङ्क्रमितको मृत्यु भएसँगै डेंगु सङ्क्रमणबाट ३८ जनाको मृत्यु भएको छ ।
त्यस्तै, २८ हजार...
पुरानो गाडी बेच्ने र नयाँ किन्ने अटो एक्स्पो दशैँ कार मेला
काठमाडौं । अटो एक्स्पो दशैँ कार मेलामा पुरानो (सेकेण्ड ह्याण्ड) गाडी बेच्ने र किन्नेहरुको आकर्षण बढेको छ । बुधबारदेखि ‘क्यास अन ह्वील’ ले नेपालमा नै पहिलो पटक दशैँ लक्षित अटो एक्स्पो सुरु गरेको हो...
शहिद स्मारक ‘ए’ डिभिजन लिग पुसमा हुने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ‘ए’ डिभिजन लिग पुसमा गर्ने तयारी गरेको छ । एन्फाको बुधबार सम्पन्न विशेष साधारण सभामा ‘ए’ डिभिजन लिग पुसमा गरिने प्रस्ताव गरिएको हो ।
लिगको...
दशैँको सन्दर्भसँग जोडेर प्रसारण भएका समाचारप्रति काठमाडौं महानगरकाे ध्यानाकर्षण
काठमाडौं । काठमाडौं महानगरपालिकाले पैदल यात्रीलाई सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाउने बताएको छ ।
फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन/प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको भन्दै काठमाडौं महानगरले विज्ञप्तिमार्फत सो कुराको जानकारी...
पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ६८७ जनाको कोरोना परीक्षण गर्दा ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो...
वैज्ञानिकले न्यु साउथ वेल्सको समुद्रमा भयानक जीव फेला पारे
एजेन्सी । अष्ट्रेलियाको न्यु साउथ वेल्सको तटभन्दा टाढा समुद्रमा एउटा भयानक जीव भेटिएको छ । हेर्दा त यो शार्क जस्तै छ तर यो कुन प्रजातिको जीव हो भन्ने केही निश्चित भइसकेको छैन किनभने वैज्ञानिकले...
लपु महानगरपालिका प्रमुख सत्यमोहन जोशीको स्वास्थ्य अवस्था बुझ्न पुगे अस्पताल
ललितपुर । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् ।
गत वैशाखमा १ सय ३ वर्षमा प्रवेश गरेका जोशीको स्वास्थ्यमा समस्या देखा परेपछि ६ दिन ग्वार्खोस्थित...
दशैँ मनाउन २२ अर्बको नयाँ नोट साटियो
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँका लागि २२ अर्ब रुपैयाँ पैसा बैंकिङ प्रणालीमा पठाएको छ । राष्ट्र बैंकले २९ भदौदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराएको थियो ।
यस वर्ष दशैँमा १२ अर्ब...
त्रिवेणी नगरपालिका-७ का वडा अध्यक्ष जुद्धबहादुर ऐडी कुटपिटको आरोपमा पक्राउ
बाजुरा । दलित समुदायका व्यक्तिमाथि कुटपिट गरेको आरोपमा एक जना वडा अध्यक्ष पक्राउ परेका छन्।
त्रिवेणी नगरपालिका-७ का वडा अध्यक्ष जुद्धबहादुर ऐडी कुटपिटको आरोपमा पक्राउ परेका हुन्।
उनीमाथि बाजुराकै बुढीगंगा नगरपालिका घर र हाल कञ्चनपुर...
























