दशैलक्षित बजार अनुगमन गर्नेक्रममा म्याद गुज्रेको सामान नष्ट
इनरुवा। सुनसरी सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रको बजार अनुगमन गरिएको छ । दशैलक्षित बजार अनुगमन गर्नेक्रममा बुधबार नगरपालिकाको उपप्रमुख विनिताकुमारी मेहताको नेतृत्वको बजार अनुगमन टोलीले अनुगमन गरेको हो ।
अनुगमनको क्रममा अधिकांश पसलमा मूल्यमा एकरूपता...
आइकाओ महासभामा पर्यटनमन्त्री श्रेष्ठको सम्बोधन- ‘नेपाली आकाश सुरक्षित छ’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताउनुभएको छ ।
क्यानडाको मड्रियल शहरमा जारी महासभामा बुधवार सम्बोधन...
विश्वमै पहिलो पटक ग्लोबल आइएमई बैंकलाई आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स सुविधा
काठमाडौं । विश्व बैंक समूहको सदस्य आईएफसीले ग्रीन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक ग्लोबल आइएमई बैंक लिमिटेडलाई क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा विस्तार गरेको छ । यो...
फ्लोरिडामा शक्तिशाली तुफान इयानको प्रकोप
एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।
इयानको कारण भारी वर्षा र बाढी आएको छ। अमेरिकामा पछिल्लो एक दशकमा पहिलो पटक यति शक्तिशाली तुफान आएको बिबीसीले जनाएको छ।
बुधबार...
चाडपर्वको नाममा फुटपाथमा व्यापार गर्न दिने कुरामा महानगर लचिलो नहुने
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चाडपर्वको नाममा फुटपाथमा व्यापार गर्न दिने कुरामा महानगर लचिलो नहुने बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै मेयर शाहले सडकमा पैदल यात्रीको पहिलो अधिकार हुने बताएका छन्।
‘सडकमा पैदलयात्रीको...
भक्तपुर-१० मूलढोका कमलविनायक रक्तदान कार्यक्रम सम्पन्न
भक्तपुर । डेंगुका कारण भएको रगत अभावलाई मध्यनजर गरी भक्तपुरमा रक्तदान कार्यक्रम गरिएको छ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले आयाेजनाले गार्डेनमार्ट डिपार्टमेन्ट स्टोर भक्तपुर-१० मूलढोका कमलविनायक भक्तपुरको दोस्राे वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको...
जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ
काठमाडौं । टोखा नगरपालिका-५ बसुन्धारा बस्ने सिता रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका-१ बस्ने ७१ वर्षीय सुकमान लामा लगायत ६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर...
अनुदानमा प्राप्त गरेको विद्युतीय बसको यान्त्रिक परीक्षण शुरु
बुटवल । लुम्बिनी विकास कोषले एशियाली विकास बैंकबाट अनुदानमा प्राप्त गरेको विद्युतीय बसको यान्त्रिक परीक्षण शुरु गरेको छ ।
१४ वटा विद्युतीय भ्यान र पाँच वटा बस तीन वर्षसम्म थन्किएर बसेका थिए । बिहीबार लुम्बिनीबाट...
अवैध लागूऔषध ६० किलो गाँजा बरामद
बारा । असोज सिम्रौनगढ नगरपालिका-१ ढाँटटोला नजिकै मसानघाटस्थित भित्री सडकबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ ।
नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा अन्दाजी ३/४ जना व्यक्तिले ३ वटा...
चितवनमा १४ हजारले टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट जडान
भरतपुर । चितवनमा १४ हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट जडान गरेका छन् ।
दूरसञ्चार कार्यालय भरतपुरका अनुसार जिल्लाका पाँच पालिकामा पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा परिणत गरिएको हो । माडी नगरपालिका...

























