दसैँको बेला सडक अवरुद्ध, यात्रुलाई सास्ती
बाजुरा । लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन ।
राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो । अम्कोटमा दसैं...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । सुनसरी, ईटहरी उपमहानगरपालिका-१७ कान्छीचोक चतरा सडकमा को.२ च ८४४ नम्बरको पिकअप गाडीको ठक्करबाट साइकलयात्री रामधुनी नगरपालिका-३ बस्ने ६३ वर्षीय चन्द्र राज दाहालको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका...
अन्त्यमा बासी म:म – चाउमिन नै रोजेकोमा, फिलिंग सरी रवीन्द्रजी।
८-९ महिना अघि, कतारका हाम्रा नेता कल्याण थापा सहितको एउटा टोलीले रवीन्द्रजीसँग प्रश्न गर्छन्, ‘तपाईँले किन राजनीति सुरु गर्दा नै यो राजा बोक्ने कुरा भन्नु भएन ?’
उत्तरमा रवीन्द्रजीले भन्नुहुन्छ, ‘त्यो बेला यी कुरा गरेको...
नवरात्रको चौथोे दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
काठमाडौं । नवरात्रको चौथोे दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथोे कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौथोे दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना...
मानव अधिकारका विषय समावेश गर्न राजनीतिक दललाई आग्रह
काठमाडौैं। राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको सन्दर्भमा जारी गरिने घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न राजनीतिक दललाई आग्रह गरेको छ ।
आयोगले बुधबार विज्ञप्ति जारी गर्दै आसन्न निर्वाचनका लागि घोषणापत्र निर्माण...
प्लास्टिक झोलाको विकल्पमा पाँच किलो अट्ने कार्टुन
मुस्ताङ । जिल्लाको घरपझोङ गाउँपालिकाले पाँच किलोग्रामसम्म अट्ने स्याउको कार्टुन वितरण गर्ने भएको छ।
गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रमअनुसार प्लास्टिक झोलाको विकल्पमा पाँच किलो अट्ने स्याउको कार्टुन वितरण गर्न लागिएको हो।
किसानलाई ७५...
देशभर एकैदिन कोरोना संक्रमित ३८ जना थपिए
काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३८ जनामा संक्रमण पुष्टि भएको हो। २ हजार ८१८ जनाको कोरोना परीक्षण...
कहिल्यै रक्सी नपिउनेहरूमा पिउनेहरूको तुलनामा डिमेन्सिया हुने सम्भावना बढी
एजेन्सी । रक्सी पिउनु स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने चेतावनी जताततै पढ्न पाइन्छ । मदिरालाई सीमित मात्रामा पिउने हो भने स्वास्थ्यमा पनि केही फाइदा हुने विज्ञहरू बताउँछन् । त्यहाँ धेरै प्रकारका रक्सीहरू छन् जस्तै...
सेयर बजारमा एकल अंकको सामान्य वृद्धि
काठमाडौंं । साताको चौथो दिन सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । नेप्से मंगलबार दोहोरो अंकले बढेको थियो ।
बुधबार बजार परिसूचक नेप्से ६.४१ अंकले वृद्धि भएर १८३७.४६ अंकमा बन्द भएको छ ।...
निर्वाचन व्यवस्थापन प्रशिक्षण आजबाट, १६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने
काठमाडौं । निर्वाचन अयोगले आज (बुधबार) बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ सञ्चालन तथा व्यवस्थापनका आयोगले मुख्य निर्वाचन अधिकृत ७७, निर्वाचन...

























