विश्व पर्यटन दिवसको अवसरमा बृहत सांस्कृतिक मेला सम्पन्न

ललितपुर । ५०० भन्दा धेरै कलाकारको प्रस्तुति सहित विश्व पर्यटन दिवसको अवसरमा ललितपुरमा बृहत सांस्कृतिक मेला ललित कार्निभलको आयोजना गरिएको छ। ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुरका विभिन्न संघसंस्थाको सह–आयोजनामा बृहत सांस्कृतिक मेला हिजो मंगलबार...

सन्दीपविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी

बलात्कारको आरोपमा सम्पर्कविहीन रहेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले लामिछानेविरुद्ध फरारसूचीमा राख्दै डिफ्युजन नोटिस जारी गरेको हो । उनीविरुद्ध (शुक्रबार) नोटिस...

प्रेम गीत-३ ले हप्ता १५ करोड भारु कमाउने अपेक्षा

काठमाडाैं । गत सेप्टेम्बर २३ मा रिलिज गरिएको चलचित्र प्रेम गीत-३ ले भारतमा राम्रो व्यापार गरिरहेको छ । भारतका ३ सय बढी स्क्रिन तथा नेपालमा २ सय बढी स्क्रिन पाएको चलचित्रले भारतमा पहिलो दिनमा नै...

बाढी प्रभावित भन्छन् : चाडपर्व आयो के खाने, के लगाउने ?

भजनी । यही असोज १ गतेको बाढी र डुबानका कारण कैलालीको भजनीका अधिकांश नागरिक विस्थापित हुनुपर्‍यो । केही पूर्णरुपमा विस्थापित भए भने केही आंशिक रुपमा । पूर्ण रुपमा विस्थापित भएका यतिबेला भत्केको घर निर्माणमा...

नेपालमा एक घण्टामा ४ जनाको सुर्तीजन्य पदार्थ सेवनका कारण मृत्यु

काठमाडौं । नेपालमा एक घण्टामा ४ जनाको सुर्तीजन्य पदार्थ सेवनका कारण मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य पदार्थ सेवनबाट स्वास्थ्यमा परेको असरबारे विगत ३० वर्षको तथ्यांक संकलन...

देशभरका धेरै सडक मर्मत हुन सकेन्

काठमाडौं । दसैँका लागि दैनिक ठूलो सङ्ख्यामा नागरिक सडक यातायातमार्फत आवतजावत गरिरहँदा देशभरका धेरै सडक मर्मत हुन सकेका छैनन् । वर्षामा बाढी र पहिराेले अवरुद्ध सडक पूर्णरुपमा खुलिसकेका छैनन् । वर्षाले खाल्डाखुल्डी भएका ठाउँमा...

अमेरिकी विदेशमन्त्री ट्रुडो काठमाडौंमा पुग्याे

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको ग्लोबल पब्लिक अफेयर्स मामिलाका लागि निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रुडो नेपाल आइपुग्नुभएको छ । उपसहायक विदेशमन्त्री ट्रुडो बुधबार बिहान काठमाडौं आइपुग्नुभएको हो । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नेपाल भ्रमणका क्रममा उहाँले...

२७ हजार ५६९ जनामा डेंगु पुष्टि हुँदा ३६ जनाकाे निधन

काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणबाट ३६ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि) को तथ्याङ्क अनुसार नेपालमा डेंगु सङ्क्रमण्बाट ३६ जनाको मृत्यु भएको छ । त्यस्तै, २७ हजार ५६९ जनामा डेंगु...

बिजबजार भव्य उत्सव: निःशुल्क डेलिभरी देखि ७८ प्रतिशत सम्म छुट

काठमाडाैं । आम नेपाली सेवाग्राहीहरूले गरेको प्रगाढ विश्वास तथा बिजबजारप्रतिकाे सकारात्मक दृष्टिकोणले सञ्चालनको छोटो समयमै सेवाग्राही माझ लोकप्रिय हुन सफल तथा नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने...

इरानमा सुरक्षाकर्मीको ज्यादतीबाट कम्तीमा ७६ जनाको मृत्यु

इरानमा सुरक्षाकर्मीको बल प्रयोगका कारण कम्तीमा ७६ जना प्रदर्शनकारीको मृत्यु भएको छ। पछिल्लो ११ दिनमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि क्रुर व्यवहार गरेको र त्यसले मानवीय क्षति भएको अधिकारकर्मीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। नर्वेमा रहेको इरान मानवअधिकार...

RECENT POSTS

HOT NEWS