दशैंमा नयाँ फोन किन्दै हुनुहुन्छ ? ख्याल गर्नुहोस् यी कुरा

काठमाडाैं । नेपालमा उत्पादक तथा बिक्रेताका लागि आफ्ना सामान बिक्री गर्ने र अधिकांश उपभोक्ताका लागि वर्षभरी आफूले जोहो गरेको पैसाबाट किनमेल गर्ने भनेकै दशैं–तिहारको बेला हो । दशैं तिहार नजिकिएसँगै बजारमा चहलपहल ह्वात्तै बढेको...

पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्थाबीच उपचारका लागि सम्झौता

बनियानी । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ। अर्थाभावका कारण क्यान्सर रोगको उपचारबाट बञ्चित नागरिकको निःशुल्क उपचार गर्ने उद्देश्यले अस्पताल र फाउण्डेशनबीच सम्झौता...

पर्यटकका लागि मनाङ आउने अहिले समय अनुकूल

मनाङ । करिब दुई वर्ष कोभिड-१९ का कारण थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ । विसं २०७६ चैतदेखि नेपालका सबैजसो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउजाउ शून्य थियो । हाल...

जीप दुर्घटनामा मृत्यु भएको ८ जनाको पहिचान खुल्याे

दाङ । सल्यानको कपुरकोटमा जीप दुर्घटनामा मृत्यु भएको ८ जनाको पहिचान खुलेको छ। रा १ ज ५६३ नम्बरको जीप कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका...

बडादशैँकाे आज तेस्रो दिन

काठमाडौं । दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो...

निर्माणाधिन “आरम्भ” नामक चलचित्रको छायांकन

काठमाडाैं । डि.के. फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माणाधिन "आरम्भ" नामक चलचित्रको छायांकन अगावै पोस्टर सार्वजनिक भएको छ, चलचित्र बिकास बोर्डमा दर्ता भएसङै बिजया दशमीको सुरुवातको अवसर पारेर पोस्टर सार्बजनिक गर्दै चलचित्र निर्माण गरिने जानकारी...

कोटेश्वर-सूर्यविनायक सडकमा स्मार्ट वत्ति

काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त ४ सय ५० वटा स्मार्ट वत्ति जडान गरी सञ्चालनमा...

टुकुचा खोला खोलाकै रूप कायम गर्नुपर्छ: संस्कृतिविद् सत्यमोहन जोशी

काठमाडौँ – १३० वर्षअघि तत्कालीन प्रधानमन्त्री श्री ३ वीरशमशेरको पालामा जयनेपाल हलदेखि कमलादीसम्मको टुकुचा खोला भूमिगत गर्न बनाएको संरचना(डुँड)निकै ऐतिहासिक रहेको मानिएको छ । आर्किटेक्ट इन्जिनियर तथा खोजकर्ताहरूले गुम्बज शैलीमा बनेको यो संरचना ज्यादै महत्वपूर्ण...

नेपालमा डेंगु संक्रमितको संख्या २५ हजार भन्दा बढी नाघ्याे

काठमाडौं । नेपालमा साढे २५ हजार डेंगुको केस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको साउनदेखि हालसम्म देशभर २४ हजार ५ सय ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।...

दुई विधेयक प्रमाणीकरण

धनुषा । मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख मिश्रले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न...

RECENT POSTS

HOT NEWS