भक्तपुरमा बलात्कार आरोपमा एकजना पक्राउ
काठमाडौं । भक्तपुरमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका–३ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो हाईट बस्ने ३९ वर्षीय जयन्त थापा छन्...
पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२...
घट्याे सुनचाँदीको मूल्य
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
छापावाल सुनको मूल्य तोलामा ९१...
धुनिबेशी नगरपालिकामा बसको ठक्करबाट बालकको मृत्यु
काठमाडौं ।धादिङको धुनिबेशी नगरपालिका–३ धोविखोलामा आज बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय लक्ष्मण पौडेलका २१ महिने छोरा ललित रहेका छन्।
जीवनपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख १६ ६१ नम्बरको बसले आज...
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
धनुषा । आफ्नै श्रीमती ३२ वर्षीया दुलारी सदाको हत्या गरेको अभियोगमा गणेशमान चारनाथ नगरपालिका-६ मुसहर टोल बस्ने रेबिया सदालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका रेबियाले श्रीमती दुलारीलाई सिलौटाले...
पर्यटककाे सुरक्षामा कुनै कमी आउन नदीने
लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाणले पर्यटकको सुविधाकालागी एसियाली विकास बैंक (एडिबी)ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारी साधन तत्काल सचांलनमा ल्याउन कोषलाई निर्देशन दिनुुभएको छ ।
४३औ विश्व पर्यटन दिवसको अवसरमा रुपन्देहीको बेलहीयामा आयोजित...
विद्युतीय चार पांग्रे सवारीको आयात उच्च दरमा बढ्याे
काठमाडौं । सरकारले विदेशी विनमय सञ्चिति जोगाउन डिजेल पेट्रोलबाट चल्ने सवारीको आयात रोकेपछि चालु आर्थिक वर्ष २०७९/८० मा विद्युतीय चार पांग्रे सवारीको आयात उच्च दरमा बढेको छ । सरकारले यो वर्ष महँगा मूल्यका विद्युतीय...
उपमेयर डंगोल दशैंलक्षित बजार अनुगमनमा
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दशैंलक्षित बजार अनुगमन गरेकी छिन्। उपेमयर डंगोलसहित महानगरको बजार व्यवस्थापन विभागका कर्मचारीले मंगलबार बिहान टुकुचास्थित तरकारी बजार, खाद्यान्न र मासु पसलको अनुगमन गरेको हो। टोलीले...
सोलुखुम्बुमा परीक्षण गरिएकामध्ये ३३ प्रतिशत भन्दा बढीमा डेंगी संक्रमण पुष्टि
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा परीक्षण गरिएकामध्ये ३३ प्रतिशत भन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको छ । जिल्लामा डेंगीसँग मिल्दोजुल्दो लक्षण भएकाहरुमा गरिएको परीक्षणमध्ये ३३ दशमलव ३३ प्रतिशतमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय...
बडादसैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिँदै
काठमाडौं । बडादसैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ। बह्म अर्थात् तपस्याको आचरण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो। ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ।
देवी पुराणको ४५ औं अध्यायअनुसार तपस्यामा मग्न...

























