सरकारले लामखुट्टे मार्न समेत नसकेको आरोप

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सरकारले लामखुट्टे मार्न समेत नसकेको आरोप लगाएका छन् । “घरघरमा डेंगुका बिरामी छन् । सरकारले कम्तीमा लामखुट्टे मार्नका लागि फ्युमिगेसनको व्यवस्था गर्नुपथ्र्यो । जनताको वास्तै गरेन...

रुसको एक विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा १५ जनाको मृत्यु

रुसको इजेभस्क शहरको एक विद्यालयमा सोमबार एकजना बन्दुकधारीले गोली चलाउँदा १५ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा ११ जना विद्यार्थी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ज्यान गुमाउने विद्यार्थीहरुको उमेर ११ वर्षभन्दा कम...

माझी समुदायमा पितृ खुसी नभएको भन्दै कुटेर ५५ वर्षीया बिबी माझीको हत्या

काठमाडौँ / रामेछापको खाँडादेवी गाउँपालिका-३ भिरपानीको सित्खामा रहेको माझी समुदायमा पितृ खुसी नभएको भन्दै आइतबार साँझ भेला भएका माझी समुदायले कुटेर स्थानीय ५५ वर्षीया बिबी माझीको हत्या गरेका छन्। उनीहरूको कुटाइबाट मृतककी ७०...

भरूवा बन्दुक सहित पक्राउ

रोल्पा ।त्रिवेणी गाउँपालिका-२ घोगेबाट १ थान भरूवा बन्दुक र २ थान छर्रा सहित सोही गाउँपालिका-२ धनवाङ बस्ने २८ वर्षीय बिक्रम कुमार बोहोरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले...

आज बडादशैँको पहिलो दिन

काठमाडाैं । बडादशैँको आज पहिलो दिन । आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिएको छ । वसन्तपुरमा रहेको दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान...

एनसीसी र कुमारी बैंकबीच आपसमा गाभिने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र कुमारी बैंक लिमिटेडबीच मर्जर सम्झौता भएको छ । सोमबार यी दुई बैंकबीच एकआपसमा गाम्भे गाभिनेबारे सम्झौता भएको हो । समझदारी पत्रमा एनसीसी बैंकका मर्जर कमिटि संयोजक...

नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दै, यस्तो छ इतिहास

काठमाडौं । नेपाले बंगलादेशविरुद्ध खेल्ने भएकाे छ । जसकाे कप्तानी किरण कुमार लिम्बुले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा कप्तानी गर्ने भएका छन् । नेपाल र बंगलादेशबीच मंगलबार दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ । सोमबार भएको...

काेराेना संक्रमित ५३ जना थपिए

काठमाडौं। एकैदिन काेराेना संक्रमित ५३ जना थपिएकाे पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६२४ जनाको पीसीआर परीक्षणमा ५३ जनामा कोरोना संक्रमण देखिएको हो...

आगामी १ मङ्सिरभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीलाई खुवाउने दाबी

काठमाडौं । सरकारले आगामी १ मङ्सिरभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीलाई खुवाउने दाबी गरेको छ । ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातालाई सकारात्मक प्रभाव पार्न पनि चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी...

राजधानी भित्रिने खसी बोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानी बासीलाई स्वस्थ मासु खुवाउन राजधानी भित्रिने खसी बोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । कामपाले घटस्थापनादेखि नवमीसम्म राजधानीको चार स्थान कलंकी, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री कक्षमा...

RECENT POSTS

HOT NEWS