नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने कहाँ हराए
काठमाडौं। नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने देश बाहिर नै छन् । उनीमाथि नाबालिग बलात्कारको आरोप छ । यसबारे प्रहरीले अनुसन्धान बढाएर लामिछानेलाई खोजिरहेको छ । तर, उनी देशबाहिर बसेर कानून व्यवसायी भेटघाट देखि...
गोरखाको मनास्लु हिमाल आरोहणका लागि यो सिजनमा ३८ वटा अरोहण
काठमाडाैं । मनास्लु हिमालमा हिमपहिरो गएको छ । तेस्रो र चौथो क्याम्पको बीचमा गएको हिमपहिरोमा परि केही व्यक्ति घाइते समेत भएका विवरण प्राप्त भएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जनाउनुभयो ।
उहाँले हिमपहिरोका...
२५ हजार पाँच सय ४३ जनामा डेङ्गी संक्रमण पुष्टि
काठमाडाैं । नेपालमा हिजो आइतवार एकै दिन एक हजार ५१ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ । अस्ति शनिवार बेलुकीसम्म २४ हजार चार सय ९२ जना डेङ्गीका बिरामी भेटिएकामा हिजो बेलुकीसम्मको तथ्यांकअनुसार २५ हजार...
आजदेखि पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’
झापा । मेची भन्सार कार्यालयले सोमबारदेखि पूर्वीनाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ ।
तीन वर्षदेखि भारतीय सवारी साधनलाई यो सुविधा...
विधेयक प्रमाणीकरण नहुँदा नागरिकले दुःख पाए : गृहमन्त्री खाण
लुुम्बिनी । संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नागरिकता पाउने नेपालीको नैसर्गिक अधिकारमाथि कुठाराघात भएको बताउनुभएको छ । नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं ३ भैरहवामा पार्टीले स्थापना गरेको सम्पर्क कार्यालयको...
‘ग्लोबल ताइवान बिजनेस फोरम’मा सहभागि हुन अमेरिकी पूर्व विदेश मन्त्री पोम्पेओ ताइवान जाँदै
एजेन्सी । अमेरिकाका पूर्व विदेश मन्त्री माइक पोम्पेओ ताइवान भ्रमणमा जाँदै छन्। त्यहाँको अखबार लिबर्टी टाइम्सले आयोजना गरेको 'ग्लोबल ताइवान बिजनेस फोरम'मा सहभागि हुन उनी सोमवार साँझ ताइवान पुग्ने पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ।...
नारायणगढ–बुटवल सडक : १८ प्रतिशत मात्रै काम
पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा ढिलाइ भएको जनाउँदै सरकारले ठेक्का रद्द गर्नसक्ने चेतावनी दिएको छ । आइतबार सडक विभागको दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग सडक सुधार परियोजनाले सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनीको...
भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको घुइँचो
भक्तपुर । घटस्थापनाका दिन आज भक्तपुरका विभिन्न शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । आज बिहानैदेखि ब्रह्मायणी मन्दिर सहित अन्य धार्मिक स्थानमा दर्शनार्थीको भीड लागेको छ । भक्तपुरका नौ शक्तिपीठमा नवरात्रिभरि मेला लाग्ने गर्दछ...
कर्णालीमा पेट्रोलियम भन्डारण गृह निर्माणमा ढिलाइ
कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भन्डारण क्षमता बढाउने योजनाले गति लिन सकेको छैन । बजेट अभाव, जग्गा पहिचान एवं प्राप्ति प्रक्रियामा ढिलाइ हुँदा सुर्खेतमा पेट्रोलियम पदार्थको भन्डारण गृह निर्माण योजना अघि बढ्न नसकेको हो ।...
गोरखा दरबारको दसैं घरमा विधिपूर्वक जमरा राखियो
गोरखा । गाेरखाको कालिका मन्दिरमा रहेको दसैं घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर २३ मिनेटको शुभ साइतमा दसैं घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले...

























