कामना बैंककाे सेमिनार सम्पन्न

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ सम्बन्धी जानकारी तथा यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले सेमिनार सम्पन्न गरेको छ । जुममार्फत असोज ८ गते बेबिनार सम्पन्न भएको हो । बैंकले...

प्रहरीले दशैँ तिहार र छठलक्षित सुरक्षा योजना ल्यायाे

भैरहवा । प्रहरीले कपिलवस्तुमा दशैँ तिहार र छठलाई लक्षित गरेर प्रहरीले सुरक्षा योजना बनाएर काम अगाडि बढाएको छ । चाडपर्वका बेला आपराधिक क्रियाकलापको सम्भावनालाई मध्यनजर गर्दै नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना बनाएको हो...

पक्राउ पुर्जी जारी भएपछि व्यवसायी पोख्रेल प्रहरीबाट लुक्दै भाग्दै

कपिलवस्तु प्रतिनिधि जिल्लाको शिवराज नगरपालिका चन्द्रौटाका व्यवसायी श्रृजन भन्ने टेकराज पोख्रेल उपर चेक बाउन्स अन्र्तगत मुद्धा दर्ता भएको छ । उच्च अदालत बुटवलमा मुद्धा दर्ता भई व्यवसायी पोख्रेल उपर पक्राउ पुर्जी जारी भएको प्रहरीले...

कागती खेतीमा भविष्य खोज्दै युवा

ढोरपाटन । “विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि दिएको छ, परिवार पाल्न सकिएको छ ।” बागलुङ निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेल पाँच वर्षदेखि...

चन्द्रागिरि नगरपालिकाद्वारा डेङ्गु रोगको निःशुल्क परीक्षण

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट डेङ्गु रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइको छ । चनपा–४ स्थित सो अस्पतालबाट अहिले दैनिक सो रोगको निःशुल्क परीक्षण तथा उपचार समेत ...

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका सचिव रामरतन मण्डलसमेत दुई जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा हिजाे विशेष अदालतमा मुद्दा दायर गरेको छ । साविक चक्कर गाविसका विभिन्न वडाका...

तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा कम्तीमा २४ जनाको मृत्यु

एजेन्सी । बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा कम्तीमा २४ जनाको मृत्यु भएको । दुर्घटनामा करिब दुई दर्जन वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ । ‘अग्निनियन्त्रकहरू र...

शताब्दी पुरूष जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि एक जना नर्स उपलब्ध गराउने

शताब्दी पुरूष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि सकारले एक जना नर्स उपलब्ध गराउने भएको छ। असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकले संस्कृतिविद एवं शताब्दी पुरूष जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या...

आगामी प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम...

सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाउ आदेश जारी

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेको सन्दर्भमा सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। आइतबार सर्वोच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासले राष्ट्रपतिका नाममा कारण देखाउ आदेश...

RECENT POSTS

HOT NEWS