खोलाको बाँधमा डुबेर एक बालकको मृत्यु
दाङ । तुलसीपुरमा ग्वार खोलाको बाँधमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ गाइडर निवासी १४ वर्षीय अभिसेक भुसाल छन् ।
आइतबार अपराह्न उरहरी कुलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर भुसालको...
टी-२० सिरिज इङल्याण्डले जित्यो
काठमाडौँ । इङल्याण्डले पाकिस्तानविरुद्धको टी-२० सिरिज जितेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले पाकिस्तानलाई ६७ रनले पराजित गर्दै ७ खेलको सिरिज ४-३ ले जितेको हो ।
इङल्याण्डले दिएको २१० रनको लक्ष्य पछाएको पाकिस्तानले २० ओभरमा...
पोखरा–बागलुङ–बेनी सडकमा ‘टाइमकार्ड’
म्याग्दी, असोज १७ गते । गण्डकी प्रदेशको राजधानी पोखरादेखि धवलागिरीका तीन जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारी साधनका लागि ‘टाइमकार्ड’ कार्यान्वयनमा आएको छ ।
दुर्घटना न्युनीकरणका लागि म्याग्दीको बेनी, बाग्लुङ र पर्वतको कुश्मादेखि...
डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले गरे प्रदर्शन
काठमाडौं । काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवन (थायमदु त्वा:छे) मा काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका छन् ।
उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन् ।...
चाडपर्वमा बासी, सडेगलेका र झिँगा भन्केका खानेकुरा नखान आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वको बेलामा बासी, सडेगलेका र झिँगा भन्केका खानेकुरा नखान आग्रह गरेको छ ।
मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै चाडपर्वको बेलामा बासी,...
पञ्चांग निर्णायक समितिले टीकाका लागि ११.५१ बजेको साइत
प्रा. डा. माधवप्रसाद भट्टराई-
दसैंको उत्कर्ष सुरु भएको छ । चारैतिर उल्लास र उमंग छ । आज बडादसैंको सातौं दिन बाजागाजा र मालश्री धुनका साथ धान, हलेदो, केरा, बेलपत्र, दारिम आदि नौ किसिम चिजबिज जम्मा...
५० हजार बढी खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी
सुर्खेत (भेरीगङ्गा) । कर्णाली प्रदेशबाट यो वर्ष दशैंको लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा निर्यात भएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी विकास निर्देशनालयका अनुसार उक्त सङ्ख्याका खसीबोका र...
निर्वाचन अधिकृतको कार्यालय स्थापनाको कार्य सुरु
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापनाको कार्य शनिबारदेखि सुरु भएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कमल...
दशैँ पर्वका समयमा सहरी सरसफाइ
काठमाडौं । काठमाडौँ महानगरपालिकाले दशैँ पर्वका समयमा सहरी सरसफाइ र फोहोर व्यवस्थापनलाई नियमित गर्ने योजना बनाएको छ । वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईका अनुसार कर्मचारीको बिदा, पर्वमा उत्पादन हुने फोहोरको प्रकृति र...
सिकाली जात्राको हर्षोल्लास
ललितपुर । ललितपुरको सबभन्दा पुरानो बस्तीमध्ये एक खोकनामा प्रत्येक वर्ष दशैँको समयमा सिकाली जात्रा (रुद्रायणी नाच) हर्षोल्लासका साथ मनाइन्छ । घटस्थापनादेखि नै सुरु हुने सिकाली जात्रा बडादशैँ नमनाएर खोकना सिकाली जात्रा मनाउने गर्छ । पञ्चमीको दिन...
























