आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम

काठमाडौं । असोज गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको तत्वावधानमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा आयोजित...

आज शेयर बजार झन्डै ३४ अङ्कले घट्याे

काठमाडाैं । शेयर बजार आज झन्डै ३४ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ९७ अङ्कले घटेर एक हजार आठ सय ७६ दशमलव ४१ विन्दुमा झरेको छ । आज सबै समूहको...

आर्मीबाट व्यवसायिक फुटबल खेल्दै आएका साफको फाइनलपछि सन्यास लिँदै

काठमाडौं । सोमबार दशरथ रंगशालामा हुने महिला साफ च्याम्पियनसिपको फाइनलपछि नेपालका तीन खेलाडीले सन्न्यासको घोषणा गर्दै छन्। उनीहरु आफ्नो बिदाइ सुखद होस् भन्ने चाहनामा रहेका छन्। एन्फा स्रोतका अनुसार तीन खेलाडीले भोलि सोमबार आफ्नो खेलजीवन...

पूर्ण क्षमताको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य छिट्टै सुरू हुने

  काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ समूहका...

७८ वर्षकाे उमेरमा वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन

काठमाडाैं  ।  वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । भक्तपुर निवासी ७८ वर्षीय गौतमको उपचारका क्रममा आज ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा निधन भएको हो । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीका अनुसार...

टेलिकमले संविधान दिवसको अवसरमा नयाँ अफर

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा नयाँ अफर ल्याएको छ । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक रु....

निर्वाचन आयोगमा नाराबाजी गरेको आरोपमा ३ पक्राउ

काठमाडौं । निर्वाचन आयोगमा होहल्ला तथा नाराबाजी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिकको बन्दसूची बुझाउने दिन त्यहाँ पुगेका समाजवादी केन्द्रका अध्यक्ष युवराज सफलसहितका ३ जनालाई...

नेकपा(बहुमत)ले चुनाव अवज्ञा गर्ने, नागरिकता विधेयक राष्ट्रघातिः बास्तोला

काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले आगामी मंसिरमा हुने चुनावलाई अवज्ञा गर्ने घोषणा गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी संयोजक बास्तोलाले नेता–कार्यकर्तामाथिका झुटा मुद्दाहरु खारेज गर्ने देउबा सरकारलाई धन्यबाद...

सेलकम प्रालिको सेलपे सेवाले दसैंको अवसरमा आकर्षक अफर ल्यायाे

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले दसैंको अवसरमा आकर्षक अफर ल्याएको छ। यस योजना अन्तर्गत हरेक दिन एक सय जना ग्राहकहरुले १ जिबी डाटा प्याक १० दिनका...

महाभियोग लाग्ने नलाग्ने विषयमा महाभियोग सिफारिस समिति विभाजित

काठमाडौं ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लाग्ने नलाग्ने विषयमा महाभियोग सिफारिस समिति विभाजित भएको छ । प्रस्तावकसमेत रहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सदस्यले बहुमतका आधारमा महाभियोग लाग्ने प्रतिवेदन तयार पारेका छन्...

RECENT POSTS

HOT NEWS