आज वर्षा हुने

काडमाडौँ /  शनिबार बिहान प्रदेश-१, मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।  माैसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश-१, मधेस प्रदेश, कर्णाली, सुदूरपश्चिम, बागती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा...

आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदै

काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई...

घरेलु श्रमिकका रूपमा युरोपेली मुलुक जाने व्यक्तिले अबदेखि अनिवार्य रूपमा तालिम लिनुपर्ने

काठमाडौं  । घरेलु श्रमिकका रूपमा युरोपेली मुलुक जाने व्यक्तिले अबदेखि अनिवार्य रूपमा तालिम लिनुपर्ने भएको छ । घरेलु श्रमिकका रूपमा ती देश जान चाहने व्यक्तिले कम्तीमा ३० कार्यदिनको तालिम लिएको प्रमाणपत्र पेस गरेपछि मात्रै...

उपत्यकासँगै बाहिरी जिल्लामा सुपथ पसल सञ्चालन

काठमाडौं। दशैँ, तिहार र छठलाई लक्षित गरेर शनिबारदेखि काठमाडौँ उपत्यकासँगै बाहिरी जिल्लामा सुपथ पसल सञ्चालन हुँदै छन् । चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी...

प्राधिकरणले ठुलो संख्यामा कर्मचारीको दरखास्त आह्वान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठुलो संख्यामा कर्मचारीको दरखास्त आह्वान गरेको छ । प्राधिकरणले रिक्त पदपुर्तिका लागि १०औं तहदेखि ३ तहसम्मका कर्मचारीको आवेदन आह्वान गरेको हो । खुल्ला प्रतिस्पर्धामार्फत पदपुर्तिका लागि आवेदन माग गरिएको हो...

कवाडी संकलन केन्द्र मुख्य बजार क्षेत्रबाट सार्न ३५ दिने सुचना जारी

काठमाडौं । पोखरा महानगरपालिकाले कवाडी संकलन केन्द्र मुख्य बजार क्षेत्रबाट सार्न ३५ दिने सुचना जारी गरेको छ । एक विज्ञप्ती जारी गर्दै महानगरले उक्त संकलन केन्द्रबाट डेंगु फैलन सक्ने उल्लेख गर्दै बजार क्षेत्रबाट ५ सय...

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आगामी असोज ३ गते सर्वोच्च अदालत जाने

काठमाडौं । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आगामी असोज ३ गते सर्वोच्च अदालत जाने भएका छन् । महाभियोग सिफारिश समितिले बयान लिने काम सकेको छ । आज (शुक्रबार) जबरासँग समितिले पूरक प्रश्न सोधेको...

विजयादशमीकाे बिहान ११ बजेर ५१ बजे उत्तम साइत

काठमाडौं । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। त्यस दिन बिहान १० बजेर ३४ बजे देवी विसर्जन गरी ११...

दुई वर्षको उपचारपछि अहिले सृष्टिलाई क्यान्सर निको

काठमाडौं ।  दुई वर्षको उमेरमा सृष्टि छन्त्याललाई एक्कासी आँखा सुनिए जस्तो भयो। आमा बिमा छन्त्यालले उनलाई कहिले त्रिपुरेश्वरको आँखा अस्पताल पुर्याकइन् भने कहिले तिलगंगा। तिलगंगा आँखा अस्पतालले उनलाई क्यान्सरको अनुमान गरेर कान्ति बाल अस्पताल लैजान सल्लाह...

दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना

काठमाडौं । दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना भएको छ । विद्यार्थी बोकेर नदी पार गर्न लागेको उक्त डुङ्गा दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेले दिएको...

RECENT POSTS

HOT NEWS