लागूऔषधमुक्त समाज बनाउन नगरपालिकाले कार्यक्रम ल्याउने

लहान । लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले लागूऔषधमुक्त समाज बनाउन नगरपालिकाले कार्यक्रम ल्याउने बताउनुभएको छ। भौतिक विकास सबै थोक होइन, समाजका युवा विद्यालय जाने उमेरका विद्यार्थीसमेत लागूऔषध सेवनमा लागेर बर्बाद हुन थाले भनेर लहानका...

जबरजस्ती करणी मुद्दाका एक जना फरार

मोरङ । जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा केराबारी गाउँपालिका–५ बस्ने ३१ वर्षीय अशोक कुमार बस्नेत छन् । जिल्ला अदालत मोरङले २०७२ चैत ३ गते जबरजस्ती करणी मुद्दामा उनलाई...

सर्लाहीमा ‘बच्चा चोर’को अफवाह नरोकिँदा प्रहरी हैरान

सर्लाही । सर्लाहीमा ‘बच्चा चोर’को अफवाह नरोकिँदा प्रहरी हैरान भएका छन्। गाउँघर तथा बजार क्षेत्रमा यसअघिदेखि नै मागेर खाँदै हिँड्ने मानिसलाई समेत अहिले हल्लाकै भरमा ‘बच्चा चोर’को आरोप लगाई कुटपिट गरेर प्रहरीलाई बुझाउने क्रम...

नागरिकता बनाउन दुई महिनापछि पालो

कपिलवस्तु । नागरिकता बनाउने सेवाग्राहीको चाप बढेपछि कपिलवस्तुको इलाका प्रशासन कार्यालय चन्द्रौटामा दुई महिना पालो कुर्ने बाध्यता भएको छ । राष्ट्रिय परिचयपत्र बनाउने क्रममा स्टिकर नभएका, पुरानो भएका, अक्षर नबुझिने खालका नागरिकता परिचयपत्रको सिस्टमले नलिएपछि...

सरकारकै योजना सुस्त

सुर्खेत । सङ्घीय सरकारले आर्थिक वर्ष ०७७/७८ मा ल्याएको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रम दुई वर्ष बितिसक्दा पनि खासै उपलब्धिमूलक हुन सकेको छैन। सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले सङ्घीय सरकारले...

कथानक चलचित्र ‘छक्कापञ्जा ४’ फागुन १९ गते प्रदर्शन हुने

काठमाडौं । ‘छक्कापञ्जा ४’  कथानक चलचित्र आगामी फागुन १९ गते प्रदर्शन हुने भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत आज बिहान एक पोस्ट गर्दै रिलिज मिति घोषणा गरेका हुन् । उनले फेसबुकमा...

संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक,...

एनआईसीका ग्राहकलाई प्रतिव्यक्ति रु. १० लाखको दरले कुल रु. २० लाख बीमा रकम भुक्तानी

नेपालगन्ज  । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका २ जना ग्राहकलाई प्रतिव्यक्ति रु. १० लाखको दरले कुल रु. २० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकको...

डेंगु संक्रमित हटलाइन सेवा सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि डेंगु संक्रमितका लागि हटलाइन सेवा सुरु गरेको छ। संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरूबाट नै परामर्श पाउन सकिने महानगरले जनाएको छ। डेंगु संक्रमण नियन्त्रण तथा रोकथामका...

रु १३ लाख ४६ हजार ठगी गर्ने पक्राउ

प्रहरीले बेलायत पठाइदिन्छु भनी रु १३ लाख ४६ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बेलायत पठाइदिन्छु भनी  ठगी गर्ने सोलुखुम्बु दूधकोसी गाउँपालिका–२ घर भई कागेश्वर...

RECENT POSTS

HOT NEWS