आज पनि चिनियाँ नेताले उच्चस्तरीय भेटवार्ता गर्ने

काठमाडाैं ।  नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले बुधबा पनि उच्चस्तरीय भेटवार्तालाई निरन्तरता दिने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिउँसो साढे ३ बजे भेट्ने कार्यक्रम रहेको चान्शु नेतृत्वको टोलीले त्यसअघि भक्तपुर...

संसदको महाभियोग सिफारिस समितिले प्रवक्ताको जिम्मेवारी सचिव गौतमलाई

काठमाडौं । संसदको महाभियोग सिफारिस समितिले प्रवक्ताको जिम्मेवारी सचिव लक्ष्मीप्रसाद गौतमलाई तोकिएको छ । आइतबार बयानको क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भनाईलाई कतिपय मिडियाले उल्टो सम्प्रेषण गरेको भन्दै प्रवत्ता तोकिएको हो । समितिमा भएका बयान र...

व्यवसायीलाई आकर्षित गर्दै ड्रागन फल

रामपुर (पाल्पा)।तानसेन नगरपालिका–७ बारुदखान बस्ने सन्दीप अधिकारीको बारीमा ड्रागन फलका करिब दुई सय बोट छन् । ती बोटमध्ये केही उत्पादन दिँदैछन् त केही फुल्दैछन् । गत वर्ष लगाएको बिरुवा ले एक वर्षमा नै राम्रो...

नेपालभाषा र तामाङ भाषालाई कामकाजि भाषा बनाउन कार्यदल गठन

काठमाडाैं । नेपालभाषा र तामाङ भाषालाई कामकाजि भाषा बनाउन कार्यदल गठन भाषा आयोगको सिफारिस अनुसार नेपालभाषा र तामाङ भाषालाई वाग्मती प्रदेशको सरकारी कामकाजि भाषाको रुपवमा लागू गर्नका लागि वाग्मती प्रदेशको सोमवार बसेकोमन्त्रिपरिषद बैठकले तीन...

नवौँ राष्ट्रिय खेलकुद : खेलस्थल अझै टुङ्गो लागेन

  कास्की । गण्डकी प्रदेशमा दोस्रो पटक ३९ वर्षपछि आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब एक महिना समय बाँकी छ ।प्रदेशको राजधानी पोखरासहित प्रदेशका ११ वटै जिल्लामा असोज २८ देखि कात्तिक ३...

घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएका छौँ : वीर अस्पताल

काठमाडौं । वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ ।काठमाडौँ महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको हो...

खोलामा विद्युत प्रयोग गरी माछा मारे कारवाही

झापा। झापामा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा सात जनाको मृत्यु भएको छ । गत वैशाखयता जिल्लाका विभिन्न स्थानमा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...

अझै सम्पन्न हुन सकेन कान्द्रा पुल

भजनी । कैलालीको भजनीका स्थानीयका लागि कान्द्रा नदीको सास्तीबाट स्थानीयले छुटकारा पाउन सकेका छैनन् । यसले सयौँको ज्यान लियो । हजारौँलाई विस्थापित बनायो भने हजारौँ बिघा खेतीयोग्य जमिन नष्ट ग¥र्यो । नदीमा २०६८ सालदेखि...

एनआईसीको भिडियो ग्राहक पहिचान फाराम सेवा सुरु

काठमाडौं । एनआईसी एसिया बैङ्कले भिडियो ग्राहक पहिचान फाराम (केवाईसी) सेवा दिन सुरु गरेको छ । ‘डिजिटल फस्ट बैङ्क’ बन्ने दीर्घकालीन रणनीतिअनुरूप सम्पूर्ण बैङ्किङ सेवा तथा सुविधा क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको...

खोप अभियान जारी

भोजपुर । पाँचदेखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने अभियान जिल्लामा अहिले पनि जारी रहेको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले यहाँका साढे १६ हजार बालबालिकालाई कोरोना विरुद्ध खोप दिएको जानकारी दिनुभयो ।...

RECENT POSTS

HOT NEWS