बर्दिबास नगर क्षेत्र डेङ्गुको जोखिममा
बर्दिवास । महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगर क्षेत्र डेङ्गुको जोखिममा देखिएको छ । हालसम्म बर्दिबास अस्पतालमा डेङ्गु सङ्क्रमित १७ बिरामी पुगेका छन् ।
यही भदौ महिनामा अस्पतालमा उपचारार्थ पुगेका बिरामीको जाँच गर्दा बर्दिबासका १३, जिल्लाकै...
देशभर सामान्य देखि भारी वर्षाको सम्भावना
काठमाडौं । मङ्गलबारको मौसम देशभर सामान्य देखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभरको मौसममा सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ सहित हल्का वर्षा...
एक किलो अवैध लागूऔषध पोल्याण्ड सहित दुई जना पक्राउ
भक्तपुर । २७ भदौ भक्तपुर नगरपालिका-६ महालक्ष्मीबाट करिब १ किलोग्राम अवैध लागूऔषध पोल्याण्ड सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका-८ घर भई काठमाडौं बालाजु बस्ने ३० वर्षीय...
शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वती ज्योतिष पीठ बद्रीनाथ र द्वारक शारदा पीठको प्रमुख
द्वारका पीठका शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वतीको आइतबार निधन भएपछि उत्तराधिकारी घोषित गरिएका छन्। शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वती ज्योतिष पीठ बद्रीनाथ र द्वारक शारदा पीठ दुवैको प्रमुख भएकाले उनको निधनपछि दुवै स्थान रिक्त भएको थियो।
ती...
अवस्था ठिक नभएका २२ ओटा टाटा सुमो जिप ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौं । बल्खुमा साेमबार गरिएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका २२ ओटा टाटा सुमो जिपलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
साेमबार बिहान तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा ह्याण्ड ब्रेक नभएका...
सरकारले संघीय शिक्षा ऐन छिट्टै नै जारी गर्ने
काठमाडौं । सरकारले संघीय शिक्षा ऐन छिट्टै नै जारी गर्ने भएको छ । शिक्षा पत्रकार समाज तथा आसमान नेपालले सोमबार राजधानीमा आयोजना गरेको शिक्षा र बालश्रम विषयक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव...
दोहामा एन्फा अध्यक्ष नेम्वाङ र फिफा अध्यक्ष इन्फान्टिनोबीच भेटवार्ता
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोबीच भेटवार्ता भएको छ । नेम्वाङ र इन्फान्टिनोबीच सोमबार कतारको दोहामा भेटवार्ता भएको हो ।
भेटका क्रममा इन्फान्टिनोले...
एकैदिन थपिए १७९ जना काेराेना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ९५९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १७९ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार...
दुई वर्षभित्र पेट्रोल र मट्टितेल पनि पाइपबाटै ल्याउने तयारी
काठमाडौं । मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयातको सफलतासँगै पेट्रोल, मट्टितेल र ग्यास आयातको तयारी नेपाल आयल निगमले गरिरहेको छ ।
पेट्रोल र मट्टितेल आयात अहिले डिजेल ल्याइरहेको पाइपलाइनबाट ल्याउन सकिन्छ भने ग्यासको लागि अर्को पाइपलाइन बनाउनुपर्ने...
आज नेप्से १३.५९ अंकले घटेर १ हजार ९ सय १२.६९ विन्दुमा बन्द
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सोमबार आज दोहोरो अंकले घटेको छ । आज नेप्से १३.५९ अंकले घटेर एक हजार ९ सय १२ दशमलब ६९ विन्दुमा बन्द भएको छ । आइतबार...

























